पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

Posted on October 01, 2023 | views : 1705 | काठमाडौँ - KTM

असोज १४, दोहा | गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ

Read More

स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण, कुन कलेजलाई कति ?

Posted on September 30, 2023 | views : 494 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी

Read More

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

Posted on September 30, 2023 | views : 358 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।  विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूल

Read More

मन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका थापाको अनुसन्धान ‘च्याप्टरक्लोज’

Posted on September 29, 2023 | views : 407 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | आर्थिक लेनदेनको विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य मनोजजंग थापामाथिको छानविन र अनुसन्धान कार्य तत्कालका लागि ‘च्याप्टर क्लोज’ भएको छ ।  निष्कासित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउन थापाले ३ करोड मागेको विषय भदौ २६ गते मिडियाम

Read More

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

Posted on September 29, 2023 | views : 393 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं | सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्धविच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको छ । इस्

Read More

असोज २१ बाट सञ्चालनमा आउने सहुलियत पसलमा कुन सामानमा कति छुट ?

Posted on September 28, 2023 | views : 456 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी

Read More

एमालेमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा

Posted on September 28, 2023 | views : 540 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन

Read More

इन्जिनियरिङ लाइसेन्स परीक्षा : स्वदेशमा भन्दा विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

Posted on September 27, 2023 | views : 378 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् ।  विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै

Read More

संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

Posted on September 26, 2023 | views : 412 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती

Read More

जो साउदी पुगेको एक सातामै काठको बाकसमा फर्किए

Posted on September 26, 2023 | views : 823 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर ड

Read More

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु, नयाँ डिजाइन स्वीकृत

Posted on September 25, 2023 | views : 292 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो ।   डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसक

Read More

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

Posted on September 25, 2023 | views : 414 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या कम रहेकाले सुनुवाइको सूचीमा नपरेको अदालतले जनाएको छ । गत कात्तिकदेखि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा २६ पटकसम्म पेसी च

Read More

भारतको चन्द्रयान ‘सम्पर्कविहीन’

Posted on September 24, 2023 | views : 669 | काठमाडौँ - KTM

एजेन्सी | भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ।  भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो।  रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी

Read More

तेश्रो बिवाहका लागि ९ महिने छोरीलाई उखुबारीमा बाँधेर आमा फरार भएपछि...

Posted on September 24, 2023 | views : 403 | काठमाडौँ - KTM

असोज ७, महेन्द्रनगर | आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ?तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे

Read More

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

Posted on September 23, 2023 | views : 339 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौत

Read More

आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

Posted on September 23, 2023 | views : 334 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।  कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने  व

Read More

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण : अख्तियारको बयान अन्तिम चरणमा

Posted on September 23, 2023 | views : 280 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन गरी अनुसन्धानलाई तीव्र बनाएको हो । 'अनुसन्धान भइरहेको छ, केही दिन लाग्छ

Read More

४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

Posted on September 22, 2023 | views : 278 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन्। हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने  जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो। तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वि

Read More

वैदेशिक रोजगारी कर्जाको व्यवस्था गर्दै सरकार

Posted on September 22, 2023 | views : 479 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पका रूपमा लिएको छ । न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन ह

Read More

बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा घट्यो

Posted on September 22, 2023 | views : 247 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.

Read More

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

Posted on September 22, 2023 | views : 532 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं | नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भ

Read More

खुँडा हानेर हत्या गरेपछि फरार भएका रिगलले घैँटेको इन्काउन्टरपछि आत्मसमर्पण गरेका थिए

Posted on September 21, 2023 | views : 935 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइके योग ढकाललाई सरकारले माफी दिएर छुटेपछि सर्वत्र आलोचना भइरहेको छ । ४० प्रतिशत सजाय भुक्तान गरेका रिगललाई बुधवार संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिएका हुन् । रिगलले घटना भएको झन्डै डेढ महिनापछि

Read More

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

Posted on September 21, 2023 | views : 444 | काठमाडौँ - KTM

असोज ४, काठमाडौं | सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन्

Read More

वैदेशिक रोजगारमा जाँदा म्यानपावरलाई तिर्नपर्ने शुल्क बढाउने निर्णय, एक महिनाको तलब बराबर हुने

Posted on September 20, 2023 | views : 1792 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | सरकार म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगार कामदारबाट लिन पाउने सेवा शुल्कलाई वृद्धि गर्ने निष्कर्षमा पुगेको छ । सेवा शुल्क वृद्धि गर्ने निष्कर्षसँगै वैदेशिक रोजगारी जाने युवाहरुसँग म्यानपावरहरुले एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क लिन पाउने निर्णय भएको हो ।  प्रधान

Read More

सरकारले ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

Posted on September 19, 2023 | views : 219 | काठमाडौँ - KTM

असोज २, काठमाडौं | सरकारले  ई–७  भिसा  (उच्च  सिपयुक्त  जनशक्ति)मा  नेपाली  श्रमिक  दक्षिण  कोरिया  पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव,

Read More

सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि अझै विवाद

Posted on September 18, 2023 | views : 279 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठक न्यायाधीश नियुक्ति गर्न असमर्थ बनेको हो । न्याय

Read More

असोजका लागि औसत ब्याजदर घट्यो

Posted on September 18, 2023 | views : 353 | काठमाडौँ - KTM

असोज १, काठमाडौं | बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैं

Read More

असोज ३ गतेबाट देशैभर विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी, १ लाख शिक्षक राजधानी आउँदै

Posted on September 17, 2023 | views : 343 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् । देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाइमा अ

Read More