पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


सङ्घीय कर्मचारीको दरबन्दी घटाउने अन्तिम तयारीमा (ओएनएम)

Posted on January 04, 2024 | views : 241 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ। सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर

Read More

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

Posted on January 04, 2024 | views : 293 | काठमाडौँ - KTM

पुस १९, काठमाडौं | राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ

Read More

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

Posted on January 03, 2024 | views : 547 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घट्नापछि ललितपुर प्रहरी परिसर ५ दिनदेखि प्रमुखबिहीन छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ। अहिले निमित्त प

Read More

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

Posted on January 03, 2024 | views : 435 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब तीन लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ। यसरी बिदेसिएको जनशक्तिमा १ लाख ९५ हजार ४६५ दक्ष, ५७ हजार ६८९ अदक्ष र २३

Read More

मन्त्री ज्यालालाई फिर्ता बोलाउन प्रधानमन्त्री प्रचण्ड गरे माधव नेपाललाई फोन

Posted on January 03, 2024 | views : 308 | काठमाडौँ - KTM

पुस १८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्। दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता

Read More

नैतिक संकटमा तीन मन्त्री

Posted on January 02, 2024 | views : 451 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित

Read More

आगामी दसैँ डेढ हप्ता छिटो

Posted on January 01, 2024 | views : 752 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक

Read More

कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

Posted on January 01, 2024 | views : 335 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ)

Read More

बाटैबाट किन छाडियो अध्यागमनाका उपसचिव ?

Posted on December 31, 2023 | views : 407 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं | नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी खड

Read More

मलेसियन कम्पनीले तलव दिन जब नेपाली कामदार खोज्यो

Posted on December 31, 2023 | views : 890 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं | कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यस

Read More

सुनको कारोबारमा उल्लेख्य गिरावट

Posted on December 30, 2023 | views : 449 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरा

Read More

सञ्चालकको बदमासीले हजारौँ बचतकर्ताको तीन अर्ब रुपैयाँ जोखिममा

Posted on December 30, 2023 | views : 287 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो । ती सहकारी अपचलन गराउन सञ्चालक समितिका अध्यक्ष र पूर्वअध्यक्ष ह

Read More

वीर अस्पतालको बेहाल

Posted on December 29, 2023 | views : 243 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल

Read More

आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली परे अलपत्र

Posted on December 29, 2023 | views : 388 | काठमाडौँ - KTM

पुस १३, काठमाडौं | आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् । म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २

Read More

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

Posted on December 28, 2023 | views : 395 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प-यो,’ उनले भने। त्यस्तै काठमाडौं बानेश्वरका २३

Read More

पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास

Posted on December 27, 2023 | views : 182 | काठमाडौँ - KTM

पुस ११, काठमाडौं | एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्। प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन गरेर भए पनि अबका वर्ष

Read More

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

Posted on December 26, 2023 | views : 373 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहँदा जानकी मन्दिरका महन्थहरूबीच विवाद चुलिएको हो। भारतको

Read More

सन्दीपविरुद्धको मुद्दा: गौशाला २६ का चार वटा जन्ममिति- अदालतले कुनलाई ठहर्‍याउला सही ?

Posted on December 26, 2023 | views : 440 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं | लामो प्रतीक्षापछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाको छेकोमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दाले सम्भवतः यसै साता किनारा पाउनसक्छ । धेरै पटक विभिन्न बहानामा सर्दै आएको फैसला सुनुवाइ आइतबार जिल्ला अदालतमा सुरु भएको थियो । न्याया

Read More

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

Posted on December 26, 2023 | views : 951 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं |  सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, प

Read More

सुन तस्करीमा अर्को खतरनाक जालो रहेको खुलासा

Posted on December 25, 2023 | views : 584 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ ।  यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्

Read More

कतारमा मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

Posted on December 25, 2023 | views : 1180 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् । राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा

Read More

खाना पकाउने ग्यासको खपत घट्दो

Posted on December 22, 2023 | views : 847 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ |  विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।  चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५

Read More

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

Posted on December 21, 2023 | views : 337 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वस

Read More

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या

Posted on December 20, 2023 | views : 284 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाए पनि सुनुवाइ अ

Read More

विमानस्थलबाट​​​​​​​ सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता

Posted on December 19, 2023 | views : 523 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अन

Read More

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

Posted on December 19, 2023 | views : 4081 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् ।

Read More

त्रिविले गर्यो पुरस्कार तथा पदक वितरणमा अन्याय

Posted on December 18, 2023 | views : 234 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत

Read More

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

Posted on December 17, 2023 | views : 403 | काठमाडौँ - KTM

पुस १, काठमाडौं | साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् । ‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२

Read More