राजनीति | काठमाडौँ - KTM


सरकार सहकारी मैत्री छ: प्रधानमन्त्री

Posted on August 16, 2018 | views : 39 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओली

Read More

सुन तस्करीको बारेमा गृहमन्त्री थापाले दिए यस्तो प्रतिक्रिया

Posted on August 14, 2018 | views : 1004 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो ।  दुवईबाट तीन वर्

Read More

ओली सरकारका ५ महिने उपलब्धिको ७४ पृष्ठे प्रतिवेदन सार्वजनिक (विवरणसहित)

Posted on August 13, 2018 | views : 825 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं | केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन आज सार्वजनिक गरेको हो । ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मि

Read More

राष्ट्रियसभामा चार विधेयक पेश

Posted on August 13, 2018 | views : 320 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।  पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संक

Read More

मानवअधिकार हनन हुने कुरा सोच्न पनि दिदैनौं: प्रम ओली

Posted on August 12, 2018 | views : 396 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।  नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।  प्रधानमन्

Read More

दिगो विकासको लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण: सभामुख

Posted on August 11, 2018 | views : 66 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।  ‘एसियन युथ एसेम्ब्ली २०१८’ को आज यहाँ उद्घाटन गर्दै उहाँले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  सभामुख महराल

Read More

प्रधानमन्त्रीद्वारा नेतृत्व प्रस्ताव

Posted on August 11, 2018 | views : 1202 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि

Read More

देश बनाउने संकल्प गरौं: मन्त्री बाँस्कोटा

Posted on August 11, 2018 | views : 221 | काठमाडौँ - KTM

साउन  २६,  बनेपा | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ ।  आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वा

Read More

जनता र सांसदको चिन्ताप्रति समीक्षा भइरहेको छ: प्रचण्ड

Posted on August 11, 2018 | views : 35 | काठमाडौँ - KTM

साउन २६, रत्ननगर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ ।  चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले

Read More

लेखा समितिको लागि शाह अब्बल उम्मेदवार

Posted on August 10, 2018 | views : 58 | काठमाडौँ - KTM

साउन २५, काठमाण्डौ | संसदीय समितिमध्ये महत्वपूर्ण र सत्तापक्षलाई खबरदारी गर्ने लेखा समितिको सभापतिमा भरत शाहले दाबी गरेका छन् । शाह लेखाशास्त्र मै मास्टर डिग्रि हासिल गरेका तथा लेखा समितिमा २०५६ सालदेखी काम गरेकोले अब्बल देखिएका छन् ।  राज्यको ढुकुटीमा सत्तापक्षबाट हुने भ्रष्ट्रचार तथा अनियमित

Read More

नेकपा अध्यक्ष प्रचण्ड भदौ तेस्रो साता भारत जाने

Posted on August 10, 2018 | views : 39 | काठमाडौँ - KTM

साउन २५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भरत भ्रमण तय भएको छ । 'प्रचण्ड' भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव

Read More

प्रदेश नं ५ को १५ विधेयक पारित, के -के छन् विधेयकमा ?

Posted on August 10, 2018 | views : 530 | काठमाडौँ - KTM

साउन २५, बुटवल | प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ ।  तीमध्ये आठ विधेयक प्रदेशसभाको पहिलो र सात विधेयक दोस्रो अधिवेशनमा पारित भएको प्रदेश सचिवालयले जनाएको छ । दर्ता भएका १६ विधेयकमध्ये एउटा पारित हुन बाँकी छ । प्रदेश नं ५ लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्ध

Read More

फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

Posted on August 10, 2018 | views : 901 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | गृहमन्त्री थापा 'बादल' ले भक्तपुरका बालक निशानको अपहरण पछि हत्या गर्नेहरुलाई प्रहरीले २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन् । शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले फेक इन्काउन्टरको हल्ला मात्र भएको र सरकारले आफ्नो दायित

Read More

अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन: गृहमन्त्री

Posted on August 10, 2018 | views : 608 | काठमाडौँ - KTM

साउन २५, चितवन | गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ ।  कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा मह

Read More

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

Posted on August 10, 2018 | views : 701 | काठमाडौँ - KTM

साउन २५, चितवन | गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेक

Read More

विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ

Posted on August 08, 2018 | views : 277 | काठमाडौँ - KTM

साउन २३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको नागढुंगाबाट मंगलबार साझँ पक्राउ गरेको हो । उनको साथमा उनका सहयोगी समेत पक्राउ परेका छन् । पक्राउ पछि उनलाई टेकुस्थित जि

Read More

मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ: गृहमन्त्री

Posted on August 07, 2018 | views : 220 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ ।  इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थाप

Read More

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

Posted on August 07, 2018 | views : 37 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु

Read More

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

Posted on August 06, 2018 | views : 42 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ, | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।  आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत

Read More

सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा

Posted on August 06, 2018 | views : 685 | काठमाडौँ - KTM

साउन २१,  काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारील

Read More

प्रदेश ३ को प्रदेशसभा बैठक अझै अन्यौल

Posted on August 06, 2018 | views : 153 | काठमाडौँ - KTM

साउन २१, मकवानपुर | साउन ३ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध पछि साउन ४ गते स्थगित भएको प्रदेश ३ को प्रदेश सभा बैठक अझै बस्ने निश्चित भएको छैन । ‘अर्को सुचना जारी नभएसम्मका लागि’ भन्दै स्थगित भएको बैठक अझै बस्ने निश्चित छैन । सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग सम्बोधन नभएसम्म बैठक

Read More

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

Posted on August 05, 2018 | views : 1346 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान गर्नुभएको हो ।  यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त

Read More

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ: सभामुख महरा

Posted on August 04, 2018 | views : 308 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गर्नुभएको छ ।  चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभ

Read More

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ: प्रधानमन्त्री ओली

Posted on August 04, 2018 | views : 265 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ ।  उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग व

Read More

तीन मन्त्री नियुक्त, शेरबहादुर तामाङको ठाउँमा ढकाल

Posted on August 03, 2018 | views : 516 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ ।  प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हु

Read More

प्रतिनिधिसभा बैठक स्थगित

Posted on August 03, 2018 | views : 99 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।  संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३:०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११:०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।  आज

Read More

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

Posted on August 03, 2018 | views : 108 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ  | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।  काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खा

Read More

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य: प्रधानमन्त्री

Posted on August 03, 2018 | views : 120 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताउनुएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल ने

Read More