सुर्खेतमा निर्वाचनका लागि माओवादीले टुङ्गो लगायो उम्मेदवार (कहाँ को परे ?)

Posted on: 27 Apr, 2017

बैशाख १४, सुर्खेत । निर्वाचन नजिकिंदै गर्दा नेकपा माओवादी केन्द्र सुर्खेतले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवारहरुको टुङगो लगाएको छ ।

सुर्खेतको सबै स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिएका हुन् । 

कुन तहमा को-को उठ्दैछन् हेर्नुहोस् 

वीरेन्द्रनगर नगरपालिका:  

मेयर: रत्न गाहा
उपमेयर: हरिमाया शर्मा

पञ्चपुरी नगरपालिका:  

मेयर: धनबहादुर विक
उपमेयर: सीता पाण्डे

गुर्भाकोट नगरपालिका:

मेयर: हिरा बहादुर थापा

उपमेयर: नन्दकली वि.क.

भेरीगंगा नगरपालिका :

मेयर: कृष्णप्रसाद गिरी

उपमेयर: डिलसरा थापा

चिङगाड गाउँपालिका:

प्रमुख: बोधविक्रम जिसी

उपप्रमुख: तेज कुमारी राना

बराहताल गाउँपालिका:

प्रमुख: बलबहादुर कठायत

उपप्रमुख: गोमा गुरुङ

चौकुने गाउँपालिका:

प्रमुख: खड्क बिवस बासपाने

उपप्रमुख: बिमला जिसी

लेकबेसी गाउँपालिका:

प्रमुख: खड्क घर्ती

उपप्रमुख: आरति वि.क.

सीम्ता गाउँपालिका:

प्रमुख: झुपबहादुर बहादुर बुढा मगर

उपप्रमुख: चन्द्रकला खत्री 

यस बिषयमा तपाइको प्रतिक्रिया...!