भरतपुरमा रेणु र देवीबीचको मतान्तर घट्यो (ताजा परिणाम)

Posted on: 27 May, 2017

जेठ १३, चितवन | भरतपुर महानगरपालिकामा एमाले अग्रता १५०४ मा झरेको छ । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३७९६० र माओवादी-कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दहालले ३६४५६ मत पाएकी छिन् । देवीले १५०४ मतका साथ निकटतम प्रतिद्धन्दी रेणुसँग अग्रता लिइरहेका छन् । 

त्यस्तै, नेपाली कांग्रसकी पार्वती शाहले उपमेयरमा ४०२६१ मत र एमालेकी दिव्या शर्माले ३४६३९ मत प्राप्त गरेकी छन् । अहिले वडा नं २२ को मतगणना भइरहेको छ ।

>> नेपालमै रोजगारीको अवसर (यहाँ क्लिक गर्नुहोस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!