यी हुन् कांग्रेसबाट छानिएका चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवारहरु (नाम सहित)

Posted on: 23 Jan, 2018

माघ ९, काठमाडौं | नेपाली कांग्रेसले बिभिन्न ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश नम्बर ४, ५, ६ र ७ का प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । बाँकी ३ प्रदेशहरु प्रदेश नम्बर १, २ र ३ को उम्मेदवारहरुको नाम भने आज साँझसम्म सार्वजनिक गरिसकिने कांग्रेसले जनाएको छ।

को-को बने प्रदेश नम्बर ४, ५, ६ र ७ बाट कांग्रेस उम्मेदबारहरु ?

प्रदेश नम्बर ४

१. सुरेन्द्रराज पाण्डे, अन्य समुह

२. बृन्दा राना मगर, महिला

३.जीतबहादुर नेपाली, दलित

४. प्रकाश पन्त, अपांग

 प्रदेश नम्बर ५  

१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

२. अनिता देवकोटा, महिला

३. मैकुलाल बाल्मीकि, दलित

४. लुटबहादुर खत्री, अपाङग

 प्रदेश नम्बर ६

१. विष्णुबहादुर शाही, खुला

२. सूर्यदेवी मल्ल, महिला

३. सिताराम विके, दलित

४.गोपालप्रसाद शर्मा , अपांग

प्रदेश नम्बर ७

१. बद्री पाण्डे

२. तारादेवी भट्ट, महिला

३. शेरी राम पार्की, दलित

 ४.छत्रराज जोशी, अपाङ्ग

यस बिषयमा तपाइको प्रतिक्रिया...!