नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौं | बिहिबार भारतका विदेशसचिव नेपाल आएसंगै नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक सुरुभएको छ | 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलले टोलीको नेतृत्व गरेका छन् भने भारतका तर्फबाट भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला रहेका छन् | श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबिचको सिमा विवाद र अन्य समस्या समाधान हुने विश्वास लिइएको छ |

बिहीबार काठमाडौँ पुगेका श्रृङ्गला उच्च स्थरिय भेटघाट गर्ने कार्यक्रम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!