ओलीले सम्बोधन भाषण नै टुंग्याउन नसकेपछि…

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडाैं। नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

गाेदावरीमा भइरहेकाे विधान महाधिवेशनकाे संवाेधन गर्न पुगेका अध्यक्ष ओलीलाइ भाषणकै क्रममा असजिलो भएप५ि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिएका थिए ।

रुघाखाेकीकाे समस्याकाे कारण देखाउँदै  लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!