राजनीति | काठमाडौँ - KTM


शीर्ष नेताको बैठकमा भएन सहमति, साढे ३ बजे पुनः छलफल

Posted on August 07, 2023 | views : 346 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार साढे ३ बजे बानेश्वरमा बस्

Read More

प्रचण्डलाई मोदीले किन गरे फोन ?

Posted on August 07, 2023 | views : 348 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर छिमेकी मुलुकले नेपाललाई हस्तक्षेप गरेको र प्रचण्डको भारत भ्रमणमा स्वार्थ बाहेक केहि नदेखिएको आरोप लगाइरहेको छ । प्रतिपक्षी भारतप्रति यसरी आक्रामक भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँग फोन संवाद गरेका छन्

Read More

उच्चस्तरीय छानबिन समितिको माग राख्दै राष्ट्रियसभामा एमालेको अवरोध, बैठक स्थगित

Posted on August 07, 2023 | views : 338 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो। सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सु

Read More

महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

Posted on August 07, 2023 | views : 559 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका–३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्

Read More

सदनको अवरोध खुलाउन शीर्ष नेतासँग सभामुखको छलफल

Posted on August 07, 2023 | views : 282 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका

Read More

युरोप भ्रमणमा निस्किए माधव नेपाल, बेदुरामलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

Posted on August 07, 2023 | views : 400 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् । उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्वि

Read More

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

Posted on August 07, 2023 | views : 286 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।  केन्द्रीय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसद्मा प्रस्तुत हुने र विषय छनोट गर्ने विषयमा छलफल गर्ने

Read More

संघीय संसद अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै

Posted on August 07, 2023 | views : 313 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्

Read More

सबै तहका कमिटी निर्वाचनमार्फत चयन गर्ने माओवादीको निर्णय

Posted on August 06, 2023 | views : 358 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो । माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट

Read More

झलनाथलाई राजनीतिबाट विश्राम लिन अध्यक्ष पराजुलीको सुझाव

Posted on August 06, 2023 | views : 559 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सो पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् ।  अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको ज

Read More

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

Posted on August 06, 2023 | views : 393 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो/चौथो साता चीनको भ्रमण गर्ने बताएका हुन्। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण

Read More

झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

Posted on August 06, 2023 | views : 379 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ | नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्। खनालले  पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन्। नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्

Read More

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी ?

Posted on August 06, 2023 | views : 445 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् ।  एक जना पद

Read More

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

Posted on August 06, 2023 | views : 407 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ। रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो। रास्वपाले त्यसलाई गाउँ-गाउ

Read More

पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

Posted on August 06, 2023 | views : 369 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।  दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दी

Read More

विश्वम्भर श्रेष्ठ आजदेखि कामु प्रधानन्यायाधीश

Posted on August 06, 2023 | views : 366 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतवारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन् । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतवारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन् ।  बिहीव

Read More

वर्षमान पुनले भने: भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ !

Posted on August 05, 2023 | views : 475 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुनले भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्ने बताएका छन् |  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको पनि बताएका छन् । राजधानीमा जारी पार्

Read More

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

Posted on August 05, 2023 | views : 432 | काठमाडौँ - KTM

साउन २०,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर त

Read More

प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच बालुवाटारमा भेटवार्ता

Posted on August 05, 2023 | views : 367 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं | गौर हत्याकाण्डका पीडित आज बालुवाटार पुगेर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार

Read More

सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

Posted on August 04, 2023 | views : 394 | काठमाडौँ - KTM

 साउन १९, काठमाडौँ | भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। सर्वोच्चले स

Read More

निर्वाचन खर्च नबुझाउने विनोदमणि भट्टराईलाई १५ हजार जरिवाना नगर्न अन्तरिम आदेश

Posted on August 04, 2023 | views : 354 | काठमाडौँ - KTM

 साउन १९, काठमाडौँ | सर्वोच्च अदालतले मोरङ–२ का हाम्रो नेपाली पार्टीका उम्मेद्वार विनोदमणि भट्टराईलाई निर्वाचन खर्च नबुझाएको कारणबाट १५ हजार रुपैयाँ जरिवाना नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन सकिएपछि भट्टराईले निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गरेको देखिए

Read More

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ: मन्त्री मोदी

Posted on August 04, 2023 | views : 329 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रि

Read More

माओवादी केन्द्रमा थपिए २२ महिला केन्द्रीय सदस्य

Posted on August 04, 2023 | views : 343 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा

Read More

जाजरकोटमा जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

Posted on August 04, 2023 | views : 354 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै परिवारका छोराको मृत्यु भएको छ भने आमा सिकिस्त बिरामी परेकी छिन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमाछोराले जङ्गलबाट ल

Read More

आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै प्रमाणीकरण गरिने

Posted on August 04, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने भएको छ। साउन २१ गतेदेखि उक्त सेवा सुरू हुन लागेको हो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।

Read More

सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्य साधारण सदस्य समेत नरहनेगरी एकीकृत समाजवादीबाट निष्कासित

Posted on August 04, 2023 | views : 335 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुबास कर्माचार्यलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।  शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले कर्माचार्य पार्टी नीति, कार्यक्रम तथा संगठनविपरित क्रियाकलापमा सं

Read More

वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थासँग विभागले माग्यो कर्मचारी विवरण

Posted on August 04, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग वैदेशिक रोजगार विभागले कर्मचारी विवरण माग गरेको छ । यस्तो संस्थाले तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्तो विवरण माग गरेको हो । विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनले समेत अभिमु

Read More

ज्ञानेन्द्र मल्लले लिए सन्यास

Posted on August 04, 2023 | views : 408 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका

Read More