राजनीति | काठमाडौँ - KTM


एमाले र रास्वपा सांसद अनुपस्थित भएपछि स्थगित भयो सार्वजनिक लेखा समितिको बैठक

Posted on August 17, 2023 | views : 394 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। संसद्को सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। तर, विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। नेकपा (एमाले) का सांसदरूले यसअघि नै सभापति चय

Read More

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने

Posted on August 17, 2023 | views : 445 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र

Read More

६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

Posted on August 17, 2023 | views : 415 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरी बाराहीले एक ह

Read More

टीकापुर घटना रेशम चौधरीको नेतृत्वमै भएको सर्वोच्चको ठहर, राष्ट्रपतिको निर्णयमा सर्वोच्चको गम्भीर प्रश्न

Posted on August 17, 2023 | views : 828 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर

Read More

भदौ १ गतेदेखि लागू हुने गरी अधिकांश बाणिज्य बैंकहरुले बढाएर ब्याजदर, कसको कति बढ्यो ?

Posted on August 17, 2023 | views : 780 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आ

Read More

रुपन्देही मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on August 16, 2023 | views : 384 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा गाउँपालिकाको विभिन्न विकास निर्माणको का

Read More

भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीले एशिया कपअघि पाकिस्तानमा अभ्यास गर्ने

Posted on August 16, 2023 | views : 442 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | दुई सातापछि पाकिस्तान र श्रीलङ्कामा सुरु हुने एशिया कपमा सहभागी छ राष्ट्रमध्ये तीन वटाले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। नेपालको समूहमा भारत र पाकिस्तान छन्। नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुने छ। पाकिस्तानले टोलीको घोषणा गरिसकेको छ। भारतले भने अहिलेसम्म अन्तिम टोली

Read More

सत्तापक्षको जबरजस्तीले संसद् अवरुद्ध छ : ओली

Posted on August 16, 2023 | views : 470 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् । उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुन

Read More

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे ओली

Posted on August 16, 2023 | views : 706 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्। यसअघि प्रधानमन्त्री, सभा

Read More

एक लाख नगद र तीन लाखको चेकसहित एमआइएस अपरेटर र लेखापाल रंगेहात पक्राउ

Posted on August 16, 2023 | views : 635 | काठमाडौँ - KTM

साउन ३१,  सप्तरी | एक लाख रुपैयाँ नगद र तीन लाखको चेकसहित सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटर र लेखापाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले एमआइएस अपरेटर वीरेन्द्रकुमार याद

Read More

सुन तस्करी: सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?

Posted on August 15, 2023 | views : 628 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ । यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकील

Read More

रनवेमा पुगेको एयर इण्डियाको जहाजमा समस्या, अरु जहाज ४५ मिनेटदेखि आकाशमै होल्ड

Posted on August 15, 2023 | views : 531 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए । एयर

Read More

केपी ओली र भीम रावलबीच भेटवार्ता

Posted on August 15, 2023 | views : 560 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | लामो समयदेखि असन्तुष्ट बन्दै आएका एमाले नेता भीम रावलसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा ओली र रावलबीच भेटवार्ता भइरहेको हो । ‘अध्यक्षले दिनहुँ दर्जनौं नेता कार्यकर्तालाई भेटघाट गर्नुहुन्छ । भीम रावलसँगको भेटवार्

Read More

सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

Posted on August 15, 2023 | views : 403 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।  पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।  विभागका न

Read More

मोरङको पथरीमा पतिको कुटाइले पत्नीको मृत्यु

Posted on August 15, 2023 | views : 542 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति (श्रीमान)को कुटाइबाट पत्नी (श्रीमती)को मृत्यु भएको छ।  पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमाय

Read More

कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

Posted on August 15, 2023 | views : 497 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।  बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ ।  गत वैशा

Read More

केशव स्थापितको राजीनामा स्वीकृत, यादव पनि एमालेबाट निकालिए

Posted on August 15, 2023 | views : 1002 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए । “उहाँ (केशव स्थापित)ले मैले पार्टीको काम गर्न भ्याइनँ भनेर राजीनामा दिनुभएको रहेछ,” एक नेताले भने

Read More

अक्षय कुमारले पाए भारतको नागरिकता

Posted on August 15, 2023 | views : 671 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।  अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ अक्

Read More

ब्रेकसुमा लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु

Posted on August 15, 2023 | views : 411 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने काम सुरु गरिएको हो ।   यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी

Read More

९५८ जना प्रहरी निरीक्षकको एकै पटक सरुवा, वरिष्ठ सईबाट बढुवा भएकाहरूको पदस्थापन (सूचीसहित)

Posted on August 15, 2023 | views : 435 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ । विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन समेत भएको छ । पदस्थापन हुनेकाे सूची

Read More

नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

Posted on August 14, 2023 | views : 628 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैं

Read More

उपराष्ट्रपति यादव चीन प्रस्थान

Posted on August 14, 2023 | views : 486 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादव उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यादव चीनको भ्रमणमा गएका हुन् । यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रतिनिधि सभाका सभामुख देवर

Read More

सदन 'हाइज्याक' भयाे : रवि लामिछाने

Posted on August 14, 2023 | views : 667 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ 'हाइज्याक' भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको साेमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको बताएको हाे । सभापति लामिछानेले भने, 'संसद हाइज्याक भ

Read More

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

Posted on August 14, 2023 | views : 408 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । त्रिभुवन विमानस्थल भन

Read More

संसदमा सुनिल शर्माको घोषणा- गृहमन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीले माफी नमागे आमरण अनसन बस्छु

Posted on August 14, 2023 | views : 489 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् । गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने चेतावनी दिए । ‘देशको प्रध

Read More

प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- दोषी देखिए महराजी मात्र होइन मलाई पनि हत्कडी लगाए हुन्छ

Posted on August 14, 2023 | views : 393 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका छन् । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताए । प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै ब

Read More

नेपाल फर्किने योजना छैन, हिम्मत पनि छैन भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

Posted on August 14, 2023 | views : 352 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्। पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए।

Read More

जनमत पार्टी दोस्रो पटक सरकारमा, अनिता देवीले लिइन् मन्त्रीको शपथ

Posted on August 14, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्। सोमबार बिहान शितल निवासमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर शाहलाई सामान्य प्रशासन मन्त्रीमा सिफारिस

Read More