राजनीति | काठमाडौँ - KTM


संसदमा ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती निभ्यो !

Posted on August 08, 2019 | views : 390 | काठमाडौँ - KTM

साउन २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । बत्ती निभे पनि उनी बोलिरहे  करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै

Read More

बालुवाटारको जग्गा प्रकरणमा दोषी नउम्किने मन्त्री पद्यमा अर्यालको दाबि

Posted on August 07, 2019 | views : 226 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं । बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई सरकारले ओझेलमा नपार्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले स्पष्ट पारेकी छन् । रिपोर्टस् क्लवमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नप

Read More

संसदको प्रश्न, प्रधानमन्त्रीज्यू, ‘हामी नै बाँचेनौं भने तपाईंको रेल र पानीजहाज कसले चढ्ला ?’

Posted on August 07, 2019 | views : 318 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । प्रतिनिधिसभाकोबुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मोहन बानियाँले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै त्यसतर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।  उनले विशेष र सुन्य समयमा उठ

Read More

राजधानीबाट विप्लव समूहका तीन नेता पक्राउ

Posted on August 06, 2019 | views : 346 | काठमाडौँ - KTM

साउन २१, काठमान्डौ  | नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट  प्रहरीले  पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो । काठमाडौंको बत्त

Read More

जम्मु कश्मिरको बारेमा राजनीतिज्ञहरुको टिप्पणी

Posted on August 06, 2019 | views : 465 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं । जम्मु कश्मिरसम्बन्धी भारत सरकारको निर्णयबारे सर्वत्र चासो व्यक्त भइरहेको छ । माथिल्लो सदन राज्यसभाबाट पारित जम्मु कश्मिर पुनर्गठन बिल २०१९ मा जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने, जम्मु कश्मिरलाई दिँदै आएको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने व्यवस्था गरिएको छ

Read More

संसदमा राजेन्द्र महतोले भने, कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो ?

Posted on August 05, 2019 | views : 442 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ  | राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिक

Read More

सञ्चारमन्त्री बास्कोटा भन्छन : विप्लव समूहमा संकट पैदा भइसक्यो

Posted on August 04, 2019 | views : 315 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ   | विप्लव  नेकपा  समूहमा संकट सुरु भएको  सरकारका प्रवक्ता एवम संचार मन्त्री गोकुल  बास्कोटाले बताएका छन्  | विप्लव समूहले हालै मात्र स्थायी कमिटी भंग गर्दै केही नेतालाई घटुवा गरेको थियो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार

Read More

विप्लव नेकपाद्वारा आर्थिक अभियान सुरु (विज्ञप्ति सहित )

Posted on August 04, 2019 | views : 832 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अप

Read More

मङ्सिरमा उप-निर्वाचन गराउन मिति सिफारिस, मन्त्रिपरिषद्‌ले घोषणा गर्न बाँकी

Posted on August 01, 2019 | views : 237 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले बिहीबार सरकारलाई आफ्नो परामर्श सहितको उक्त सिफारिस गरेको हो । अब उक्त मितिमा निर्वाचन हुने/नहुने ब

Read More

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २० गते सम्मका लागि स्थगित

Posted on August 01, 2019 | views : 259 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ  | प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुप

Read More

४७ स्थानमा उपनिर्वाचन हुँदै, छलफलका लागि बोलाइयो सर्वदलीय बैठक

Posted on August 01, 2019 | views : 264 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ  |  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ ।  द

Read More

पेरिसडाँडा पुगेर पर्यटनमन्त्रीले जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे

Posted on August 01, 2019 | views : 299 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ  | तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले  जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्  | भट्टराईले  हिजोमात्रै मन्तिको सपथ लिएका थिए | मन्त्रीमा नियुक्ति भएको

Read More

नेकपाका नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ लिने

Posted on July 31, 2019 | views : 397 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ  | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निध

Read More

समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

Posted on July 31, 2019 | views : 245 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ  |  प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका  बनाएर कामगर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्  | आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै , ओलीले निर्देशन दिएका हुन् |  ओलीले  बु

Read More

काङ्ग्रेस र राजपाले गरे प्रतिनिधिसभाको बैठकमा अवरोध

Posted on July 29, 2019 | views : 246 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ  | प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए ।  सभामुख कृष्ण

Read More

काङ्ग्रेसद्वारा दुःख व्यक्त

Posted on July 28, 2019 | views : 262 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य महा नेपालीका धर्मपत्नी खिरीदेवीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।  काङ्ग्रेसका सक्रिय

Read More

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

Posted on July 28, 2019 | views : 258 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्र

Read More

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

Posted on July 28, 2019 | views : 245 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारम

Read More

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष दाहाल

Posted on July 27, 2019 | views : 261 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनुभएको छ । लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो  भने हामीले लक्ष्य ह

Read More

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

Posted on July 26, 2019 | views : 232 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ ।  सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत

Read More

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

Posted on July 25, 2019 | views : 293 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण ग

Read More

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’देखिएनः प्रचण्ड

Posted on July 25, 2019 | views : 233 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भम

Read More

सत्ता र प्रतिपक्ष नभनी विपद्को सामना गरौँ : देउवा

Posted on July 24, 2019 | views : 198 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र

Read More

रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त

Posted on July 24, 2019 | views : 193 | काठमाडौँ - KTM

शरद शर्मा  | काठमाडौँ  | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार (भोलि) सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दि

Read More

राष्ट्रिय जनमोर्चादारा जनधनको क्षतिप्रति दुःख व्यक्त

Posted on July 24, 2019 | views : 173 | काठमाडौँ - KTM

 साउन ८, काठमाडौँ  | राष्ट्रिय जनमोर्चाले देशका कतिपय भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव जनकराज शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा प्राकृतिक प्रकोपबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्र

Read More

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २:३० बजे बस्ने

Posted on July 24, 2019 | views : 147 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |  प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो

Read More

निर्वाचनमा अन्त्र्घात गर्ने नेता कार्यकर्ता कांग्रेसले गर्यो पार्टीबाट निष्काशन

Posted on July 23, 2019 | views : 271 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  |  नेपाली कांग्रेसले २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ |  निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना ,रौतहटका दुई र दैलेखका एक जना छन् |  कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्

Read More

पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने : प्रचण्ड

Posted on July 23, 2019 | views : 198 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।  पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउन

Read More