राजनीति | काठमाडौँ - KTM


सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छः मुख्यमन्त्री गुरुङ

Posted on February 16, 2020 | views : 449 | काठमाडौँ - KTM

फागुन ४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको  दोस्रो वर्ष  पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उहाँले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथ

Read More

सर्वोच्चले भन्यो,बाबुराम भट्टराई र माधव नेपाल विरुद्ध किन मुद्दा चलाइएन ?

Posted on February 14, 2020 | views : 511 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रकरणमा तत्कालिन पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएपछि सर्वोच्च अदालतले जवाफ मागेको छ |   । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र

Read More

आज संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Posted on February 14, 2020 | views : 295 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं | आज प्रतिनिधिसभमा हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको छ | नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ | आज बस्ने प्रतिनिधि सभा बैठकले प्रधानमन्त्रीले सरक

Read More

नेपाली कांग्रेसका संसद दुर्गाप्रसाद उपाध्यायको निधन

Posted on February 14, 2020 | views : 284 | काठमाडौँ - KTM

फागुन २, रुपन्देही | ग्रेस नेता एवं  राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ | ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो | उनी क्यान्सर रोगबाट पिडित थिए | उनी २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध रहेका थिए | उनको शुक्रबार नै लुम्बिन

Read More

चौधरी ग्रुपले प्रक्रिया पुर्याएर आउनुपर्ने सञ्चार मन्त्री बाँस्कोटाको दावी

Posted on February 13, 2020 | views : 487 | काठमाडौँ - KTM

फागुन १,काठमाडौँ | सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई कुनै पूर्वाग्र नराखेको बताएका छन् | उनले प्रक्र्या पुर्याएर आउँ आग्रह गरेका छन् | सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको उनले बताए | बिहीबार नियमित पत्रका

Read More

विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ

Posted on February 13, 2020 | views : 308 | काठमाडौँ - KTM

फागुन १, काठमाडौं | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् | बिहीबार दिउँसो काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो | उनीसँगै अन्य चार जना पनि पक्राउ परेको प्

Read More

अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन,शान्ति प्रक्रियामा नआएको भए हामी सकिने थियौं : प्रचण्ड

Posted on February 13, 2020 | views : 352 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणमा देश अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् | नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र ज

Read More

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

Posted on February 13, 2020 | views : 566 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘जनयुद्ध’ दिवस कार्यक्रममा सहभागी भएनन् | पार्टी कार्यालय धुम्बाराहीमा ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने बत

Read More

पूर्वप्रधानमन्त्री बाबुराम र माधव नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Posted on February 12, 2020 | views : 539 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं | बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ |  बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रि

Read More

कांग्रेस संसदको प्रश्न,सरकार यतीसँग सति जानुको कारण के हो ?

Posted on February 12, 2020 | views : 449 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं | बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस संसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनेर प्रश्न गरेकी छिन् |  सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको जग्गा पनि यति समूहलाई कौडीको भाउमा दिएको भ

Read More

मन्त्रीपरिषद्को बैठकले आइजिपी छान्न सकेन

Posted on February 10, 2020 | views : 500 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न नसकेपछि  मंगलबार बिहान  बैठक बस्ने भएको छ |  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ गते सकिने भएको छ | खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरी

Read More

काँग्रेसको प्रश्न: चीनमा रहेका नेपालीको उद्दार कहिले गर्ने,रेल आएपछि ?

Posted on February 10, 2020 | views : 320 | काठमाडौँ - KTM

माघ २७, काठमाडौं | नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्दारमा सरकारले चाँसो नदेखाएको कांग्रेसले बताएको छ | काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् | उनले ट्वीट गर्दै भनेका छन्,‘कोरोना संक्रमित भएपछि

Read More

काँग्रेसले गर्यो आजपनि संसद अबरुद्ध

Posted on February 09, 2020 | views : 338 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजपनि संसद अबरुद्ध गरेको छ | बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि राजनीतिक प्रतिसोधका आधारमा मुद्दा लगाएको भन्दै अबरुद्ध गरेको हो | बिहिबार यता कांग्रेसले तिन पटक

Read More

'...चोर्ने, कसैले नदेखे खल्तीमा हाल्ने, देखिहाले विष्णु-विष्णु भन्ने !' - सांसद थापा

Posted on February 08, 2020 | views : 1216 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस सांसद गगन थापाले अख्तियारले गरेको अनुसन्धानको निर्णयमाथि चर्को आलोचना गरेका छन् । नेताले थापाले सनिबार काठमाडौँको बाइसधारामा ज्वालामुखी गाउँपालिका धादिङ-काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा सरकार चलाउन

Read More

सरकारको बिरोधमा सदन देखि सडक सम्म उत्रियो काँग्रेस

Posted on February 07, 2020 | views : 558 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | नेपाली कांग्रेसको भात्रृ सङ्गठ नेपाल बिद्यार्थी संघ र तरुण दलले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परी पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै बिरोध प्रदर्श

Read More

प्रतिनिधि सभा बैठकआदि घण्टाका लागि स्थगित

Posted on February 07, 2020 | views : 332 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं | शुक्रबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अबरोधका कारण आदि घन्टाका लागि स्थगित भएको छ | काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो || यसअघि बिहीबार पनि काँग्रेसले प्रतिनिधिसभ

Read More

‘एक देश, दुई कानुन’!अख्तियार घेर्न पुगेका साझा पार्टीका नेता-कार्यकर्ता गिरफ्तार

Posted on February 07, 2020 | views : 573 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्ना नेतालाई उन्मुक्ति दिएको भन्दै बिहिबार अख्तियारको कार्यालय घेर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ | सत्तारुढ दलका नेताहरुलाई जोगाउने गरी लागु गरिएको ‘एक देश, दुई कानुन’ को विरोधमा साझा पार्टीले व

Read More

आज पनि प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने कांग्रेसको निर्णय

Posted on February 07, 2020 | views : 442 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं | प्रतिनिधिसभा बैठक आज पनि अबरुद्ध गर्ने निर्णय कांग्रेसले गरेको छ | बिहिबार बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अबरोधका बाबजुत स्थगित भएको थियो | बिहिबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो | बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्ध

Read More

गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन,आफ्नालाई छानीछानी किन जोगाइयो :कांग्रेस

Posted on February 06, 2020 | views : 567 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | बालुवाटार जग्गा प्रकरणमा उपसभापति बिजयकुमार गच्छदार बिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा काँग्रेसले प्रश्न उठाएको छ | बुधबार अख्तियारले उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै

Read More

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने प्रावधान हट्यो

Posted on February 06, 2020 | views : 435 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | रास्ट्रिय सभाले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ | राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था गरेको थियो | तर सभाले उक्त व्यवस्था हटाएर विद्ययेक पास गरेको हो | नेकपाका प्रमुख सचेतक

Read More

प्रतिनिधि सभामा कांग्रेसको बिरोध,बैठक स्थगित

Posted on February 06, 2020 | views : 501 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | प्रतिनिधि सभा बैठक कांग्रेसको अबरोधका कारण भोलि शुक्रबार सम्मका लागि स्थगित भएको छ | बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं सांसद बिजय गच्छदारलाई साढे ९ करोड भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेसले बिरोध जनाएको हो | यस अघि बुधबार बालुवाटार जग्गा प

Read More

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसको आकस्मिक छलफल

Posted on February 06, 2020 | views : 418 | काठमाडौँ - KTM

माघ २३, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका नेताहरुको सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बसेको छ | बैठकमा केही कानूनविद, बरिष्ठ नेता रामचन्द्र पौडेल,नेता प्रकाशमान सिंह लगायतका नेताहरु उपस्

Read More

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

Posted on February 05, 2020 | views : 536 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः – भैसेँपाटीम

Read More

चीनमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन कांग्रेसको माग

Posted on February 04, 2020 | views : 315 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | नेपाली कांग्रेसले चिनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन् | मंगलबार बसेको  प्रतिनिधिसभा संसदमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चिनमा रहेका नेपालीको अवस्थाबारे जानकारी मागेका हुन् | उनले भने,‘छिमेकी देश चीनमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्

Read More

सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

Posted on February 04, 2020 | views : 316 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र  नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बिच भेटवार्ता भएको छ | मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेट गरेका हुन् | उक्त भेटमा मा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग

Read More

ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वती चौधरी बिरुद्ध संसद सचिवालयमा उजुरी

Posted on February 04, 2020 | views : 409 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | संसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद पार्वती डिसी चौधरी बिरुद्ध संसद सचिवालयमा उजुरी परेको हो | दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले  ठगी गरेको भन्दै कारबाहीको

Read More

१७ सिडिओ सरुवा,को कहाँ ?(नामावली सहित)

Posted on February 03, 2020 | views : 1032 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन् | पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटा

Read More

नेकपाको उपाध्यक्षमा वामदेव गौतम

Posted on February 02, 2020 | views : 557 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्ष  वामदेव गौतम भएका छन् | महासचिव विष्णु पौडेललेआइतबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् | गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थिय

Read More