राजनीति | काठमाडौँ - KTM


मन्त्रिपरिषद बैठकका २१ निर्णय यस्ता छन्, को कहाँ सरुवा ?

Posted on December 19, 2019 | views : 547 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | मंसिर ३० गते बसेको मन्त्रीरिषद बैठकले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ |  मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने न

Read More

नेकपा–राजपा सहमतिबारे के भन्छन डा. बाबुराम ?

Posted on December 19, 2019 | views : 329 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भए संगै विभिन्न टिप्पणीहरु भएका छन् | पूर्व प्रधानमन्त्री तथा  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् | रा

Read More

बालुवाटारमा ओली र देउवा बिच भेटवार्ता

Posted on December 19, 2019 | views : 393 | काठमाडौँ - KTM

पुस, ३, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् |  बिहिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता नभएको हो | प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समसामयिक बिषयमा छलफल गरेका छन् | सभापति

Read More

निर्वाचन आयोगले गर्यो राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

Posted on December 18, 2019 | views : 489 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ | पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ भने सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ | बुधबार सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्र

Read More

विद्या भट्टराईले गरिन सांसदको सपथ ग्रहण

Posted on December 17, 2019 | views : 761 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | मंसिर १४ मा भएको उपनिर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् | उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् | उनी कास्की क्षेत्र नबर २ मा काँग्रेस उम्मेद्वार खेमराज

Read More

शशांक निवासमा पौडेल पक्षले बोलायो तरुण दलको भेला

Posted on December 17, 2019 | views : 643 | काठमाडौँ - KTM

पुस १, काठमाडौं | नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफू पक्षीय भातृ संगठन तरूण दलका नेता कार्यकर्ताहरुलाई कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा भेला बिलाएको छ | महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला बोलाइएको हो | भेलामा तरुण दल विवादबारे र

Read More

नेपालका लागि भारतीय राजदुतको कार्यकाल सकियो

Posted on December 17, 2019 | views : 709 | काठमाडौँ - KTM

पुस १, काठमाडौं | नेपालका लागि भारतीय राजदुत  मञ्जीव सिंह पुरीको तिन बर्षिय कार्यकाल पुरा भइसकेको छ | आज काठमाडौँ स्थित भारतीय राजदुतावासले उनको विदाई कार्यक्रम आयोजना गरेको छ | भारतले अब नेपालका लागि नयाँ राजदुत कसलाई पठाउने भन्ने एकिन गरेको छैन | नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास

Read More

आज पुष १ गते: कालो दिवस मनाइँदै

Posted on December 17, 2019 | views : 1551 | काठमाडौँ - KTM

पुष १, काठमाडौँ | प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरे

Read More

सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न प्रधानमन्त्रीको निर्देशन

Posted on December 16, 2019 | views : 584 | काठमाडौँ - KTM

मंसिर ३०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई बोलाई सडक दुर्घटना कम गर्न कार्य योजना बनाएर लागु गर्न निर्देशन दिएका छन् | सोमबार ओलीले पछिल्लो समय बधाई गएका सडक दुर्घटना कम गर्ने उपाए खोज्न पदाधिकारीहरु लाई निर्देशन दिए

Read More

नेकपा स्थायी कमिटी बैठक: राजनीतिक प्रतिवेदनमाथि छलफल हुदै

Posted on December 16, 2019 | views : 459 | काठमाडौँ - KTM

मंसिर ३०, काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक चलिरहेको छ | पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भईरहेको छ | आइतबार बसेको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका

Read More

आन्तरिक विवाद समाधानका लागि कांग्रेसको वार्ता टोलीबीच छलफल

Posted on December 16, 2019 | views : 416 | काठमाडौँ - KTM

मंसिर ३०, काठमाडौं | नेपाली कांग्रेसमा आएको आन्तरिक विवाद मिलाउनका लागि बार्ता टोलि गठन गरेको छ | सोमबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा कांग्रेस नेताहरुबीच छलफल भएको छ | नेताहरु उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र

Read More

बैठकमा प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन, भोलिदेखि छलफल हुने

Posted on December 15, 2019 | views : 620 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ | आइतबार धुम्वाराहीमा बसेको सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् | स्थायी समिति सदस्य चक्रपाणि खनालका अनुसार बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको हो | उक्त प्रतिवेदन माथि सोमबार छलफल हुने

Read More

नेकपाको स्थायी कमिटी बैठक सुरू

Posted on December 15, 2019 | views : 502 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थाई कमिटि बैठक सुरु भएको छ | बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली भने उपस्थित भएनन् | आइतबार दिउसो  १ पार्टी कार्यालय धुम्वाराहीमा बैठक सुरु भएको हो | बिहान सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो | ओल

Read More

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

Posted on December 15, 2019 | views : 446 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ | बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएका छन् | नेपाली कांग्रेसको आज बस्ने  केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षका केन्द्रिय सदस्य उपस्थित नहुने भएका छन् | सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभए

Read More

नेकपा स्थायी कमिटीमा छलफल हुने एजेन्डा के-के छन् ?

Posted on December 15, 2019 | views : 472 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ |  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज दिउसो बस्ने भएको छ | जसका लागि आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरिएको  हो | अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीति

Read More

लिम्पियाधुरा सहितको नक्सा तत्काल सार्वजनिक गर्न संसदीय समितिको सरकारलाई निर्देशन

Posted on December 13, 2019 | views : 886 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं | भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ | समितिले लिम्पियाधुरा, कालापानी, लिपुलेक,सुस्ता लगाएतका नेपाली भुमि समेटेर तत्काल नक्सा जारी गर्न निर्

Read More

राष्ट्रियसभाको निर्वाचन माघ ९ मा हुने

Posted on December 12, 2019 | views : 708 | काठमाडौँ - KTM

मंसिर २६ , काठमाडौं | आगामी माघ ९ गते  राष्ट्रियसभाको निर्वाचन हुने भएको छ | सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा  माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी गराएका हुन् | फागुन २१ मा १९ सांसदको दुईवर्षे कार्यकाल सकिँदैछ | र

Read More

यी बिषय कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुदै

Posted on December 12, 2019 | views : 677 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ | मंसिर १४ मा भएको उपनिर्वाचन बारे समिक्षा गरिने बताइएको छ | त्यस्तै कांग्रेसका भ्रातृ संघसंस्था, भारतले सार्वजनिक गरेको नक्साबारे छलफल हुन लागेको हो | पार्टी प्रवत्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा उपनिर्वाचनको समीक्षा,प

Read More

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयो छलफल ?

Posted on December 11, 2019 | views : 917 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं | गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिट बिच भेटवार्ता भएको छ | नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा गृह मन्त्रालयमा छलफल भएको हो | बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत

Read More

नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय

Posted on December 09, 2019 | views : 1317 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौँ | सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते  स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ | प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आगामी स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने छ | त्यस्तै मंसिर १४ मा भएको उपनिर्वाचनको 

Read More

माधव नेपाल र भारतीय राजदूतबीच भेट,के भयो छलफल ?

Posted on December 09, 2019 | views : 951 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् ।  आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामि

Read More

नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओली उपस्थित नहुने

Posted on December 09, 2019 | views : 916 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को सचिवालय बैठक बस्ने भएको छ | पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा  सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ | पार्टी अध्यक्ष एवम केपी शर्मा ओली भने उपस्थित हुने छैनन् | बैठक अर्का अध्यक्ष पुष्प कममल दाहाल प्रचण्डले बोलाएका हुन् | ओलीले बेलुकी

Read More

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

Posted on December 08, 2019 | views : 783 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहको  मेचीनगर इञ्चार्ज पक्राउ परेका छन् | मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो | उनी झापा शिवसताक्षी नगरप

Read More

नेकपाका नेताहरुको प्रचण्ड निवासमा छलफल

Posted on December 08, 2019 | views : 892 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खुमलटारमा नेताहरूसँग छलफल गरेका छ | उनले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरु सँग छलफल गरेका हुन् |  नेकपाका नेताहरु बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य

Read More

अर्थमन्त्री सहित डेढ दर्जन सांसदको पद सकिन २ महिना बाँकी

Posted on December 06, 2019 | views : 769 | काठमाडौँ - KTM

मंसिर २०, काठमाडौँ | राष्ट्रिय सभामा पहिलो दुई वर्षको कार्यकाल आगामी फागुन २० गते पूरा हुँदैछ जस अनुसार अर्थमन्त्री डा. युवराज खतिवडालगायत डेढ दर्जन सांसद्को पद सकिने भएको छ | राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेश

Read More

बुढीगण्डकीको न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

Posted on December 05, 2019 | views : 1598 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग

Read More

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

Posted on December 05, 2019 | views : 671 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ । सहायकमन्त्री र्याण्डमले उक्त रणनीति

Read More

राप्रपा अध्यक्ष थापा अमेरिकाका विभिन्न कार्यक्रममा

Posted on December 05, 2019 | views : 459 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ ।  क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो ।  सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्

Read More