राजनीति | काठमाडौँ - KTM


पाँच दलबिच लिखित सहमति भइसक्यो : नारायणकाजी श्रेष्ठ

Posted on March 12, 2024 | views : 397 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  ‘राष्ट

Read More

विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

Posted on March 12, 2024 | views : 518 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ । विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारस

Read More

कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दै

Posted on March 12, 2024 | views : 200 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ।  सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पा

Read More

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ

Posted on March 12, 2024 | views : 167 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ । संसद सचिवालयका अनुसार बिहान ११

Read More

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने- स्वर्णिम र मुकुललाई दिइयो जिम्मा

Posted on March 11, 2024 | views : 255 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद, संगठन) मा सल्लाह

Read More

उपनिर्वाचनमा इलाम-२ मा मात्र उम्मेदवारी दिने रास्वपाको निर्णय

Posted on March 11, 2024 | views : 332 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२  को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए । सोही

Read More

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

Posted on March 11, 2024 | views : 279 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता भएको हो । गत सोमबार पुरानो गठबन्धन भत्काएर ओली र प्रचण्डले नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्ध

Read More

आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी

Posted on March 11, 2024 | views : 287 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । राप्रपाको कार्यसम्पादन समिति स

Read More

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

Posted on March 11, 2024 | views : 179 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२  बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ ।

Read More

राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

Posted on March 11, 2024 | views : 185 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले

Read More

गठबन्धन तोडेर माओवादीले धोका दियो: कांग्रेस नेता खड्का

Posted on March 10, 2024 | views : 217 | काठमाडौँ - KTM

फागुन २७, सुर्खेत |  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्  । “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘

Read More

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- ‘अपराधीसँग हात मिलाएको र नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस्’

Posted on March 10, 2024 | views : 348 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ |  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्‍याएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्द

Read More

मन्त्रीको पदभार ग्रहण गर्दै उपेन्द्रले भने- जनताको सेवा गर्न वरीयताले फरक पर्दैन

Posted on March 10, 2024 | views : 157 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् । आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

Read More

रवि लामिछानेले अनुमति दिए सात दिनमा जीवी राईलाई पक्राउ गरेर ल्याइदिन्छु: दुर्गा प्रसाईं

Posted on March 10, 2024 | views : 571 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति न नागरिक बचाउन महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले सहकारी ठगीमा जोडिएका जीवी राईलाई सात दिनभित्रमा आफूले समातेर ल्याउन सक्ने दाबी गरेका छन् । झापाबाट आइतबार काठमाडौं आएका प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प

Read More

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण

Posted on March 10, 2024 | views : 412 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार बिहान आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए ।  सिंहका अनुसार आक्रमण गर्नेहरू पार्ट

Read More

राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्षबाहिर मारपिट

Posted on March 10, 2024 | views : 331 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको हो । बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । यसका लागि लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश

Read More

सरकारमा उपेन्द्र सहित दुई मन्त्री थप, उपप्रधानमन्त्रीको संख्या ४ पुग्यो

Posted on March 10, 2024 | views : 447 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टीका २ मन्त्री थपिएका हुन् । उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति राम

Read More

प्रचण्डले एक सय ५० भन्दा बढी विश्वासको मत पाउनुहुन्छ: एमालेका कृष्णभक्त पोखरेल

Posted on March 09, 2024 | views : 255 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | एमाले नेता कृष्णभक्त पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय ५० भन्दा बढी विश्वासको मत पाउने दाबी गरेका छन । रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको लागि आज (शनिबार) आयोजना गरेको सा

Read More

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Posted on March 09, 2024 | views : 285 | काठमाडौँ - KTM

फागुन २६,काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न फागुन २८ गते सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए । एमाले-माओवादी केन्द्र-राष्ट्र

Read More

माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

Posted on March 09, 2024 | views : 234 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने भएको छ | बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा ख

Read More

नयाँ गठबन्धनमा केही विवादित मान्छे छन् तर पनि गठबन्धन गर्नुपर्छ, बाध्यता छ: पम्फा भुसाल

Posted on March 08, 2024 | views : 436 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्। शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता

Read More

डा.तोसिमा कार्कीसहितका स्वास्थ्यकर्मीले गरे मिटर ब्याज पीडितको स्वास्थ्य परीक्षण

Posted on March 08, 2024 | views : 395 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो । उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ

Read More

भिजिट भिसामा सेटिङ: फरार अभियुक्त गृहका अधिकृत बिमल पौडेल सुटुक्क हाजिर भएर धरौटीमा छुटे

Posted on March 08, 2024 | views : 702 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म एकछत्र राज गरेका फरार अधिकृत बिमल पौडेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेल

Read More

दुई हजार ६७४ जना सहिद थपिए, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

Posted on March 08, 2024 | views : 375 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्

Read More

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

Posted on March 08, 2024 | views : 352 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता न

Read More

रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

Posted on March 08, 2024 | views : 289 | काठमाडौँ - KTM

फागुन २५,  मस्को | पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।  यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

Read More

पाकिस्तानमा पनि मनाइदैँछ शिवरात्री, शिवरात्री मनाउन ६२ भारतीय हिन्दु लाहौंर पुगे

Posted on March 08, 2024 | views : 291 | काठमाडौँ - KTM

फागुन २५, इस्लामबाद | मुस्लिम राष्ट्र पाकिस्तानमा  महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ । त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन । इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हा

Read More

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : डा. वेदुराम भुषाल

Posted on March 07, 2024 | views : 310 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए । उनले अर्थतन्त्रको स

Read More