राजनीति | काठमाडौँ - KTM


विप्लव नेकपाका नेता जिवन्त पक्राउ

Posted on March 16, 2019 | views : 563 | काठमाडौँ - KTM

चैत २, काठमाडौ । नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पोलिटब्यूरो सदस्य मोहन कार्की 'जीवन्त' ललितपुरबाट पक्राउ परेका छन् ।  नेता जीवन्तलाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प

Read More

माओवादी केन्द्रको आठौँ महाधिवेशन निर्णय सार्वजनिक, विप्लवलाई वार्तामा आउन आग्रह (बिज्ञप्ति)

Posted on March 15, 2019 | views : 1003 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव नेकपालाई लगाएको प्रतिवन्धको बिरोध गरेका छन् । साथै उनले विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा आउँ आग्रह गरेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब काठमाडौँमा माओवादी केन्द्रको आठौँ महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्

Read More

यसकारण नेकपाका अध्यक्ष प्रचण्ड अमिरिका जाँदैछन्

Posted on March 15, 2019 | views : 607 | काठमाडौँ - KTM

चैत्र १, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् । प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् । दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जा

Read More

सरकारले विपल्पलाई वार्तामा बोलाएपछि...

Posted on March 15, 2019 | views : 675 | काठमाडौँ - KTM

चैत्र १, काठमाण्डौ | सरकारले वार्ताको लागि गरेको आह्वान स्वागतयोग्य रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ ।  बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि

Read More

विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै युरोपबाट आयो कडा विज्ञप्ति

Posted on March 15, 2019 | views : 492 | काठमाडौँ - KTM

चैत्र १, काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्  राज्यले विगत देखिनै नेपाल कम्य

Read More

३५ दिनसम्मको अल्टिमेटम दिँदै सरकारले गर्यो अवैध हतियार बुझाउन आह्वान

Posted on March 14, 2019 | views : 421 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिँदै हतियार बुझाउन आह्वान गरेको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि

Read More

विप्लपले मलाई मार्न टिम खटाए: प्रचण्ड

Posted on March 14, 2019 | views : 1149 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दे प्रचण्डले यस्तो बताएका ह

Read More

विप्लपले कडा चेतावनी दिँदै निकाल्यो यस्तो विज्ञप्ति

Posted on March 14, 2019 | views : 1985 | काठमाडौँ - KTM

फागुन ३०, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ ।  आफ्नोको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्

Read More

विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश ५ र कर्णालीमा

Posted on March 14, 2019 | views : 618 | काठमाडौँ - KTM

फागुन ३०, बुटवल । विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश नम्बर ५ मा परेको छ । विप्लब नेकपालाई सरकारले प्रतिवन्ध लगाउने घोषणा गरेपछी जनता स-शंकित बनेका छन् । जसको कारण यस अघिका बन्दमा चलाइने सवारी साधन समेत आजको बन्दमा चलाइएका छैनन् ।  विप्लव नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश ५

Read More

आजको नेपाल बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

Posted on March 14, 2019 | views : 1845 | काठमाडौँ - KTM

फागुन ३०, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो । ‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गर

Read More

११ बूँदे सम्झौता भएसंगै सिके राउतमाथि लाग्यो यस्तो आरोप

Posted on March 13, 2019 | views : 550 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेशको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको विशेष समयमा सांसद बाँस्कोटाले

Read More

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुख महराको निर्देशन

Posted on March 13, 2019 | views : 324 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।  प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी ने

Read More

विप्लव समूहलाई प्रतिवन्ध लगाउनु राम्रो हो: सभापति देउवा

Posted on March 13, 2019 | views : 485 | काठमाडौँ - KTM

फागुन २९, विराटनगर | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जन

Read More

राजपाद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

Posted on March 13, 2019 | views : 340 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरको भन्दै बैठक अवरोध गरेको हो ।  बैठकमा बोल्दै राजपा सांसद राजकिशोर यादबले सरकारले प्रतिवेदन सार्वजनिक गरेमा सरकारको वास्तविक चरित्र प्रदर्शन हुने भएकाले

Read More

प्रधानमन्त्रीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढेको गगन थापाको आरोप

Posted on March 13, 2019 | views : 351 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रत

Read More

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

Posted on March 13, 2019 | views : 263 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ (रासस) | महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो ।  त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचि

Read More

सरकारले ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्धप्रति डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

Posted on March 13, 2019 | views : 433 | काठमाडौँ - KTM

फागुन २९, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताएका छन् ।  विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित नभएको प्रतिक्रिय

Read More

विप्लव नेकपाको प्रारम्भिक जवाफ - 'प्रतिवाद गर्न तयार छौं'

Posted on March 13, 2019 | views : 608 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | सरकारले आफूहरु माथि प्रतिबन्ध लगाएपछी विप्लव नेकपाका नेताहरुले सरकारी निर्णयको कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । नेकपाले सरकारी निर्णयको प्रतिकार स्वरूप बिज्ञप्ति जारी गर्ने जानकारी प्राप्त भएको छ ।  ने.क.पा.का नेताहरुले आफ्नो राजनीतिक संघर्षलाई सरकारले बल प्रयोग

Read More

विप्लवमाथि सरकारी प्रतिबन्ध लगत्तै भरतपुरमा बम विस्फोट, ६ जना पक्राउ

Posted on March 13, 2019 | views : 1117 | काठमाडौँ - KTM

फागुन २९, चितवन । चितवनको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उक्त बिस्फोट राति १२:३० बजे गराइएको हो ।  विस्फोटका कारण वडा कार्यालयका झ्यालका सिसा फुटेका छन् । विस्फोटपछि आगो लागेको र आगलागीका कारण वडा कार्यालयका कागजपत्र समेत जलेका

Read More

प्रचण्ड र ओलीलाई मार्न विप्लवले मान्छे खटाएको सूचना पाएपछी...

Posted on March 12, 2019 | views : 4337 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाउने निर्णय लिए लगत्तै त्यसका भीत्री कारणको खोजि भएको छ । विप्लव समुहले पछील्लो समय एनसेल टावर र बसुन्धारा स्थित बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेका थिए ।  सरकारले बिप्लवसमुह विरुद्ध एक्कासी लिएको ठूलो निर्णय

Read More

विप्लव नेकपालाई प्रतिबन्ध लगाएर विदेश उडे गृहमन्त्री

Posted on March 12, 2019 | views : 663 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाए लगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल' विदेश भ्रमणमा निस्केका छन् । विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय पछि गृहमन्त्री मंगलवार राती ९ बजे अष्ट्रलिया उडेका हुन् । गृहमन्त्री थापा लागूऔषध सम्

Read More

विप्लव नेकपामाथि प्रतिबन्ध लगाए लगत्तै माओवादी केन्द्रद्वारा प्रारम्भिक प्रतिक्रिया

Posted on March 12, 2019 | views : 2117 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा लगत्तै माओवादी केन्द्रले प्रारम्भिक प्रतिक्रिया दिएको छ । एक बिज्ञप्ति निकाल्दै माओवादी केन्द्रले विप्लव नेकपाप्रति सरकारले लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेको हो ।  साथै माओवादी केन्द्रले बिज्ञप्ति मार्फत विप्लव नेकपालाई

Read More

विप्लपको गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउने !

Posted on March 12, 2019 | views : 377 | काठमाडौँ - KTM

फागुन २८, काठमाण्डौ | सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  विप्लव नेतृत्वको नेकपाले राजनीतिक गत

Read More

हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन : प्रधानमन्त्री

Posted on March 12, 2019 | views : 313 | काठमाडौँ - KTM

फागुन २८,काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र  बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ ।नेपाल  बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।  फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घर

Read More

विप्लवले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरेको प्रधानमन्त्रीको आरोप

Posted on March 12, 2019 | views : 348 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन नसक्ने भन्दै यस्तो समूहसँग वार्ता गर्नुको औचित्य नभए

Read More

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल

Posted on March 12, 2019 | views : 291 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको थियो । दुई अध्यक्षको बीचमा सामान्य सल्लाहबीच केही हेरफेर हुनसक्ने प्रचण्

Read More

सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन: प्रधानमन्त्री

Posted on March 11, 2019 | views : 329 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हु

Read More

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: अध्यक्ष प्रचण्ड

Posted on March 11, 2019 | views : 510 | काठमाडौँ - KTM

फागुन २७, पोखरा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई म

Read More