राजनीति | काठमाडौँ - KTM


पेरिसडाँडा पुगेर पर्यटनमन्त्रीले जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे

Posted on August 01, 2019 | views : 560 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ  | तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले  जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्  | भट्टराईले  हिजोमात्रै मन्तिको सपथ लिएका थिए | मन्त्रीमा नियुक्ति भएको

Read More

नेकपाका नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ लिने

Posted on July 31, 2019 | views : 637 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ  | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निध

Read More

समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

Posted on July 31, 2019 | views : 431 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ  |  प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका  बनाएर कामगर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्  | आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै , ओलीले निर्देशन दिएका हुन् |  ओलीले  बु

Read More

काङ्ग्रेस र राजपाले गरे प्रतिनिधिसभाको बैठकमा अवरोध

Posted on July 29, 2019 | views : 469 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ  | प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए ।  सभामुख कृष्ण

Read More

काङ्ग्रेसद्वारा दुःख व्यक्त

Posted on July 28, 2019 | views : 481 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य महा नेपालीका धर्मपत्नी खिरीदेवीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।  काङ्ग्रेसका सक्रिय

Read More

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

Posted on July 28, 2019 | views : 467 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्र

Read More

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

Posted on July 28, 2019 | views : 480 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारम

Read More

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष दाहाल

Posted on July 27, 2019 | views : 502 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनुभएको छ । लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो  भने हामीले लक्ष्य ह

Read More

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

Posted on July 26, 2019 | views : 456 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ ।  सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत

Read More

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

Posted on July 25, 2019 | views : 727 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण ग

Read More

कर्माचार्यमा कहिल्यै पनि ‘अवसरवादको गन्ध’देखिएनः प्रचण्ड

Posted on July 25, 2019 | views : 420 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भम

Read More

सत्ता र प्रतिपक्ष नभनी विपद्को सामना गरौँ : देउवा

Posted on July 24, 2019 | views : 395 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र

Read More

रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त

Posted on July 24, 2019 | views : 378 | काठमाडौँ - KTM

शरद शर्मा  | काठमाडौँ  | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार (भोलि) सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दि

Read More

राष्ट्रिय जनमोर्चादारा जनधनको क्षतिप्रति दुःख व्यक्त

Posted on July 24, 2019 | views : 321 | काठमाडौँ - KTM

 साउन ८, काठमाडौँ  | राष्ट्रिय जनमोर्चाले देशका कतिपय भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव जनकराज शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा प्राकृतिक प्रकोपबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्र

Read More

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २:३० बजे बस्ने

Posted on July 24, 2019 | views : 322 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |  प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो

Read More

निर्वाचनमा अन्त्र्घात गर्ने नेता कार्यकर्ता कांग्रेसले गर्यो पार्टीबाट निष्काशन

Posted on July 23, 2019 | views : 509 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  |  नेपाली कांग्रेसले २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ |  निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना ,रौतहटका दुई र दैलेखका एक जना छन् |  कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्

Read More

पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने : प्रचण्ड

Posted on July 23, 2019 | views : 393 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।  पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउन

Read More

विज्ञापन विधेयक उपभोक्ताको हक हितमै छ : मन्त्री बाँस्कोटा

Posted on July 22, 2019 | views : 336 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ  | सञ्चारसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा सांसदल

Read More

लोकतान्त्रिक मूल्य कटौती गर्ने विधेयक ल्याए सडक सङ्घर्षमा उत्रने देउवाको चेतावनी

Posted on July 22, 2019 | views : 417 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ  |  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’विषयक विच

Read More

काङ्ग्रेस केन्द्रीय समिति बैठक बिहीबार

Posted on July 21, 2019 | views : 373 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ ।  यसअघि साउन ७ गतेका लागि निर्धारित बैठक विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौँबाहिर हुने भएपछि बैठक दुई दिनपछि राखिएको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद

Read More

नेकपाले तोक्यो सबै जिल्ला इन्चार्ज र सहइन्चार्ज (कुन जिल्लामा को-को ?)

Posted on July 21, 2019 | views : 1201 | काठमाडौँ - KTM

रमेश लम्साल र नारायण ढुङ्गाना | साउन ५, काठमाडौँ (रासस) | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ ।  नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका

Read More

नेकपा सचिवालय बैठक : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो

Posted on July 21, 2019 | views : 484 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ  |  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्

Read More

बक्यौताका लागि छानबिन समिति गठन

Posted on July 21, 2019 | views : 420 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ  | प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युतको डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन उपसमिति गठन गरेको छ ।  डा मीनेन्द्र रिजाल संयोजक रहनुभएको उक्त उपसमितिक

Read More

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

Posted on July 21, 2019 | views : 366 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ  |  नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्च

Read More

मध्यरातमा समातिए विप्लब नेकपाका काठमाडौँ इन्चार्ज तथा गायक 'माइला लामा'

Posted on July 21, 2019 | views : 721 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज तथा गायक माइला लामालाई मध्यरातमा प्रहरीले पक्राउगरेको छ । विशेष सुराकीको आधारमा लामालाई काठमाडौंको काँडाघारीबाट प्रहरीले आइतबार मध्यराती १२ बजे पक्राउ गरेको हो ।  प्रहरीले माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधान

Read More

धनगढी बम विष्फोट 'आत्म सुरक्षाको लागि', घाइतेको उपचार 'विप्लव' नेकपाले गर्ने (बिज्ञप्ति)

Posted on July 19, 2019 | views : 945 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोट आत्म सुरक्षाको लागि भएको एक विज्ञप्ति जारी गर्दै  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वले जानकारी गराएको छ । जारी विज्ञप्तिमा लेखिएको छ 'हिजो साझ धनगढी उप-महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका ला

Read More

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

Posted on July 18, 2019 | views : 450 | काठमाडौँ - KTM

साउन २, बर्दिवास  |  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्य

Read More

सङ्घ, प्रदेश र स्थानीय तहलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल शुरु

Posted on July 17, 2019 | views : 499 | काठमाडौँ - KTM

साउन  १, काठमाडौँ  | राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरु भएको छ । समितिको आजको बैठकमा सो विधयेकमाथि छलफल शुरु गर्दै समितिका सभापति परशुराममेघी गुरुङले नेपालको संविधानले व्यवस्थ

Read More