राजनीति | काठमाडौँ - KTM


पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीको सन्देश

Posted on April 24, 2020 | views : 405 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारीसन्देशमा भूकम्प स

Read More

पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

Posted on April 24, 2020 | views : 318 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाको सहज जीवनको कामना गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले आज जारी गर

Read More

मध्यरातमा समाजवादी र राजपाको पार्टी एकता (सहमति पत्रसहित)

Posted on April 22, 2020 | views : 429 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | मध्येरातमा समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ ।  एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । एकतापछि पार्टीको झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुने भएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ

Read More

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Posted on April 22, 2020 | views : 215 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् । प्रधानमन्त्रीले बुधबार दिउँसो साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेशसँग टेलिफोन संवाद गरेको प्रधानमन्त्री क

Read More

नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ तुल्याइने : प्रम

Posted on April 22, 2020 | views : 323 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्

Read More

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

Posted on April 21, 2020 | views : 497 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ ।  प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभक

Read More

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै

Posted on April 21, 2020 | views : 267 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्र

Read More

राष्ट्रपतिद्वारा मन्त्रिपरिषदद्वारा सिफारिस भएको दुवै अध्यादेश जारी

Posted on April 20, 2020 | views : 393 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।  राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादे

Read More

‘जवान’ मिर्गौलासँग गति मिलाउँदै प्रधानमन्त्री

Posted on April 20, 2020 | views : 411 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ | “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गौला भएकाले उसको गति छिटो छ, उसको गतिमा  अझैं मेरो गति मिल्न सकेको छैन ।” गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, “जवान मिर्गौलाले बढी काम गरौ

Read More

नेता, कार्यकर्ता र आसेपासेहरुलाई मात्र राहत बाँडेको आरोप

Posted on April 18, 2020 | views : 335 | काठमाडौँ - KTM

सम्राट सिंह | वैशाख ६, बझाङ | बझाङको सुर्मा गाँउपालिकामा मनलाग्दो गरि राहत बितरण गरिएको स्थानियबासीले आरोप लगाएका छन् । सरकारले बनाएको मापदण्ड बिपरित सुर्मा गाउँपालिका वडा नं. २ का जनप्रतिनिधीहरुले मनपरी ढङ्गले राहत बितरण गरेको आरोप लागेको हो ।  स्थानियहरुका अनुसार वडा नं. २ ले सरकार बनाएको माप

Read More

घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रमको निर्देशन

Posted on April 17, 2020 | views : 1084 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बै

Read More

कोरोना कहर: विप्रेषण आप्रवाह आठ खर्ब नपुग्ने

Posted on April 17, 2020 | views : 768 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९  कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेष गरी  नेपालको अर्थतन्त्रका प्रत्यक्ष  प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २

Read More

अलपत्र परेका श्रमिकहरूको उचित प्रबन्ध गर्न निवर्तमान श्रममन्त्री बिष्टको अनुरोध

Posted on April 17, 2020 | views : 470 | काठमाडौँ - KTM

वैशाख ५, काठमाण्डौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले जोखिमपूर्ण अवस्थामा रहेको श्रमिकको विवरण तयार गरेर उनीहरूले काम गर्ने संस्थालाई समेत जिम्मेवार बनाउनुपर्ने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै विष्टले केही दिनयता श्रमिकका समस्याका बारेमा समाचार आइरहेको बताउँदै बाटोमा अलपत्र

Read More

कोरोना परीक्षण बढाइने, लकडाउन नमान्नेलाई थुनामा राखिने

Posted on April 15, 2020 | views : 419 | काठमाडौँ - KTM

कालिका खड्का | वैशाख ३, काठमाडौँ | कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि बढ्दै ग

Read More

अफगानिस्तानबाट युएनमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

Posted on April 15, 2020 | views : 685 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपालीहरुले स्वदेश फिर्ता हुन आग्रह गरिरहेको बेला लकडाउन पछि पहिलो पटक अफगानिस्तानबाट नेपालीहरु नेपाल फर्कन पाउने भएका हुन् ।  कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको

Read More

थप १२ दिन लकडाउन गर्ने निर्णय, अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द हुने

Posted on April 14, 2020 | views : 1072 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ | सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडा

Read More

प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम, जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

Posted on April 10, 2020 | views : 491 | काठमाडौँ - KTM

चैत २८, बुटवल | प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ । क

Read More

शनिबारदेखि काठमाडौँ उपत्यका क्वारेन्टाइनको अवलोकन

Posted on April 10, 2020 | views : 294 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार

Read More

कोरोना नियन्त्रणबारे मुख्यमन्त्रीद्वारा निरन्तर भिडियो संवाद

Posted on April 10, 2020 | views : 314 | काठमाडौँ - KTM

चैत २८, रुपन्देही | कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।  आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्

Read More

काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

Posted on April 10, 2020 | views : 301 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना  सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्ट

Read More

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज एकाएक गायव, प्रवक्ता भन्छन्-'आधिकारिक पेज होइन'

Posted on April 09, 2020 | views : 1113 | काठमाडौँ - KTM

अनिल अधिकारी | चैत २७, काठमाडौँ | बिहिबार दिउसो एकाएक अनलाइन संचार माध्यमहरुमा एउटा समाचार आयो 'भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाउने' । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको भन्दै समाचार आएपछि ठूला-साना मिडियाले यसलाई आ-आफ्नो ब्रेकिङ समा

Read More

सरकार आफ्नै निर्णयबाट पछि हट्यो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

Posted on April 09, 2020 | views : 979 | काठमाडौँ - KTM

चैत २७, काठमाडौं | लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछाडी हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले आफ्नो निर्णय डेढ घण्टामै फिर्ता लिएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरुको बिहिबार बसेको बैठकले उ

Read More

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

Posted on April 09, 2020 | views : 1170 | काठमाडौँ - KTM

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थ

Read More

सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री

Posted on April 07, 2020 | views : 386 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पह

Read More

‘लकडाउन’ एक साता थप गरिदै

Posted on April 06, 2020 | views : 1187 | काठमाडौँ - KTM

रमेश लम्साल/नारायण ढुङ्गाना | चैत २४, काठमाडौँ | सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।  नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको ज

Read More

रासनसहित राज्यमन्त्री श्रमिकको डेरामा

Posted on April 05, 2020 | views : 349 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ | लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री मानन्धर पुग्नुभएको छ । “लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी

Read More

यस्ता छन् मन्त्रिपरिषदले कोरोना महामारीमा घोषणा गरेको राहत प्याकेजहरु

Posted on March 30, 2020 | views : 3636 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने त्राससँगै गत सोमबारबाट सरकारले ‘लकडाउन’ गरेको छ । यसको प्रभाव चौतर्फी परेको छ । यही विषयलाई दृष्टिगत गरी सरकारले दर्जनभन्दा बढी निर्णय गरी आर्थिक सहुलियतका कार्यक्रम ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदका निर्

Read More

थप ७ दिन लकडाउन गर्न सिफारिस

Posted on March 29, 2020 | views : 1695 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ | कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । मन्त्रिपरिषदको आजनै बस्ने बैठकले उक्त सिफारिसलाई अनुमोदन गरे

Read More