राजनीति | काठमाडौँ - KTM


मुगुमा कांग्रेसले गर्यो सरकारबिरुद्ध विरोध प्रदर्शन

Posted on February 04, 2019 | views : 1040 | काठमाडौँ - KTM

नन्द बहादुर रोकाया । माघ २१ मुगु । नेपाल सरकारका विरुद्ध मुगुसहित देशभरका ७७ जिल्लामा बिरोध प्रर्दशन भईरहेका बेला नेपाली कांग्रेस मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो ।  दुई तिहाईक

Read More

अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन: डा भट्टराई

Posted on February 04, 2019 | views : 302 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गर्नुभएको छ ।  संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति त

Read More

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपाको अडान कायमै

Posted on February 04, 2019 | views : 326 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ– नेकपाको आज बसेको सचिवालय बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान दोहोर्‍याएको छ ।  सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका नागरिकले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने

Read More

राष्ट्रलाई समृद्ध बनाउन पहिचान स्वीकार्न आवश्यक – उपसभामुख तामाङ

Posted on February 02, 2019 | views : 358 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं । प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले राष्ट्रलाई समृद्ध बनाउन राष्ट्रभित्रका सबै समुदायको पहिचानलाई स्वीकार्न आवश्यक रहेको बताएकी छिन् । नेपाल तामाङ समाजद्वारा काठमाडौंमा आयोजीति सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपसभामुख तामा

Read More

प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नेविसंघले नियन्त्रणमा लियो

Posted on February 02, 2019 | views : 355 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ । सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् ।&n

Read More

स्ववियु निर्वाचनको मिति चाँडै तोक्ने

Posted on February 02, 2019 | views : 352 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ ।  त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वा

Read More

सरकारविरुद्ध नारा लेखेको बेलुन उडाउदै नेबिसंघले गर्यो बिरोध प्रदर्शन

Posted on February 01, 2019 | views : 361 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ । नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाउदै बिरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनको नेतृत्व नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले गरेका हुन् । प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश

Read More

सरकारले श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउँदै छ: श्रममन्त्री विष्ट

Posted on February 01, 2019 | views : 430 | काठमाडौँ - KTM

माघ १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीका अवसर सृजना सँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने तयारीमा जुटेको बताएका छन् । सरकारले देशभित्रै सरकारी, नीजि, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने र रो

Read More

भेनेजुएलासँग एक्येवद्धताः अमेरिकी हस्तक्षेपको प्रतिवाद गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

Posted on January 31, 2019 | views : 567 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको आन्तरिक मामलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । उनले आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने बताउँदै भेनेजुएलाका सरकार छान्ने अधिकार भेनेजुएयाली जनतालाई मात्रै भएको समेत श्रेष्ठ

Read More

कुकुरलाई मार्सी चामलको भात खुवाएर नेबिसंघले गर्यो सरकारको विरोध

Posted on January 31, 2019 | views : 386 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं | काठमाडौंको नेपालटारमा नेविसंघले सरकारविरुद्द विरोध प्रदर्सन गरेको छ । कुकुरलाई मार्सी चामलको भात खुवाएर सरकारको बिरोध गरेको हो । ग्रामीण आर्दश बहुमुखी क्याम्पस र एन आर क्याम्पस नेविसंघका नेता तथा कार्यकर्ताले सो विरोध प्रर्दशन गरेका हुन् । कुकुरलाई मार्सीको भात ख्वाउँने क्रममा प्

Read More

अब कसैले पनि देशको चिन्ता लिनुपर्ने दिन आउँदैन: प्रम ओली

Posted on January 31, 2019 | views : 526 | काठमाडौँ - KTM

माघ १७, दमक | प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ ।  सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “सरकारले चौतर्फी तीव्

Read More

कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

Posted on January 31, 2019 | views : 320 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । चिकित्सा शिक्षा वि

Read More

काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

Posted on January 31, 2019 | views : 301 | काठमाडौँ - KTM

माघ १७ काठमाडौँ | सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ ।  सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो ।  सांस

Read More

प्रधानमन्त्री ओली किन गृहजिल्ला झापा पुगे ?

Posted on January 31, 2019 | views : 602 | काठमाडौँ - KTM

माघ १७, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ ।  उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारी

Read More

प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने काँग्रेसको निर्णय

Posted on January 31, 2019 | views : 254 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ।   बिहीबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।  कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभए सदन अवरुद्द गर्ने बता

Read More

मुलुक डिजिटल नेपालतर्फ अग्रसर: प्रधानमन्त्री

Posted on January 31, 2019 | views : 208 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ ।  नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग

Read More

बहिर्गमित जनमुक्ति सेनाद्वारा शिविरमा भ्रष्टाचार गर्ने कमाण्डरहरुको नाम सार्वजनिक

Posted on January 30, 2019 | views : 552 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले पूर्वजनमुक्ति सेनाको शिविरमा भ्रष्टाचार गर्नेहरुको नाम सार्वजनिक गरेको छ ।  बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरी बहिर्गमित जनमुक्ति सेनाले तत्कालिन जनमुक्ति सेनाका ७ डिभिजन र २८ बिग्रेडका कमाण्डरहरु भ्रष्टाचारी भएको सार्वजनिक गरेको हो ।

Read More

सरकार गल्ती सच्याएर अघि बढोस्: काङ्ग्रेस

Posted on January 30, 2019 | views : 370 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्त

Read More

अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

Posted on January 30, 2019 | views : 351 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ ।  प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशा

Read More

नेविसंघको विरोध प्रदर्शन जारी, ताहाचल र त्रिचन्द्र क्याम्पसमा प्रहरीको लाठिचार्ज

Posted on January 30, 2019 | views : 683 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बलपूर्ण ढंगले पास गरेकोमा बिरोधमा कांग्रेस तथा उसका भात्री संगठनहरुले बिभिन्न बिरोधका कार्यक्रम गरेका हुन् ।  यसै क्रममा मंगलबार बेलुका काठमाडौँको ताहाचल स्थ

Read More

सरकारद्वारा २८ सय ७ सुरक्षाकर्मी शहीद घोषणा

Posted on January 29, 2019 | views : 375 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं । मन्त्रिपरिषदको बसेको मन्त्रिपरिषद्को बैठकले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अव

Read More

सरकारलाई जवाफ लिन निर्देश : अध्यक्ष तिमल्सिना

Posted on January 28, 2019 | views : 333 | काठमाडौँ - KTM

माघ १४, काठमान्डौ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो

Read More

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

Posted on January 28, 2019 | views : 439 | काठमाडौँ - KTM

माघ १४, काठमाण्डौ | राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५

Read More

गृहमन्त्री थापाद्वारा प्रहरी उपरीक्षक पोखरेलप्रति श्रद्धाञ्जलि

Posted on January 28, 2019 | views : 401 | काठमाडौँ - KTM

माघ १४, काठमाण्डौ | गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।  शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन हुनुभएका प्रहरी उपरीक्षक पोखरलको निवास सानो भर्याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जलि तथा

Read More

राष्ट्रियसभाको आजको बैठक स्थगित

Posted on January 28, 2019 | views : 244 | काठमाडौँ - KTM

माघ १४, काठमाण्डौ | राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनम

Read More

नेविसङ्घ नेता कार्यकर्ता घाइते

Posted on January 27, 2019 | views : 346 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ (रासस) | संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।  सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील

Read More

सरकारको कामको प्रचार हुन सकेन : वरिष्ठ नेता नेपाल

Posted on January 27, 2019 | views : 308 | काठमाडौँ - KTM

माघ १३, दमौली । (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको

Read More

अहिल्यै हतास हुनुपर्ने अवस्था छैन: नेता नेपाल

Posted on January 26, 2019 | views : 521 | काठमाडौँ - KTM

माघ १२, कास्की | नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्

Read More