राजनीति | काठमाडौँ - KTM


काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

Posted on June 07, 2019 | views : 345 | काठमाडौँ - KTM

जेठ २४ , ललितपुर (रासस )नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले  काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ ।   काङ्ग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काङ्ग्रेसका कार्यकर्ता एक भ

Read More

प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन

Posted on June 07, 2019 | views : 503 | काठमाडौँ - KTM

सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढिरहेको छ – प्रम ओली रमेश गिरी| जेठ २४ , भक्तपुर(रासस ) प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ ।  आज भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले ह

Read More

शहीदका नाममा छात्रवृत्ति प्रदान

Posted on June 07, 2019 | views : 370 | काठमाडौँ - KTM

जेठ २४ काठमाडौँ (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ ।  आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति

Read More

नेकपा सचिवालय बैठक स्थगित

Posted on June 06, 2019 | views : 437 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।&

Read More

नेकपाले आज जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउदै

Posted on June 06, 2019 | views : 492 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | नेकपाले आज जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बैठकपछि जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल भएको र बिहिबार निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । श्रेष्ठका अनुसार केन्

Read More

कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रममा जे देखियो

Posted on June 06, 2019 | views : 1141 | काठमाडौँ - KTM

दलसिंह गिरी | जेठ २३, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा भैरहेको विद्युत आपुर्तिमा समस्या देखि जुनकिरी झै  झिम झिमे विद्युत आपुर्तिले सेवाग्रहीलाई हैरानी पारिरहेको बेला कर्णाली प्रदेश सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममा उज्यालो कर्णाली अभियान अगाडी बढाएको जनाएको

Read More

कर्णालीका सांसदको सुझाव: ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याऊ’

Posted on June 05, 2019 | views : 812 | काठमाडौँ - KTM

दलसिंह गिरी | जेठ २२, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारले देखेको कर्णाली समृद्धिको सपना साकारको लागि कर्णाली प्रदेशबाट संघीय तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरु संगको राए–सुझाव संकलन कार्यक्र

Read More

संविधान संशोधनका लागि निर्देशन होस् : राजपा

Posted on June 04, 2019 | views : 387 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ  । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन(रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फब

Read More

कमजोरी औँल्याउने काम पत्रकारको हो : प्रवक्ता शर्मा

Posted on June 03, 2019 | views : 417 | काठमाडौँ - KTM

जेठ २०, तम्घास । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताउनुभएको छ । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताउनुभयो ।   काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण द

Read More

प्रचण्डलाई मारेर देशमा विप्लबको जनगणतन्त्र आउँदैन – (भिडियोसहित)

Posted on June 02, 2019 | views : 824 | काठमाडौँ - KTM

जेठ १९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लबले भनेजस्तो जनगणतन्त्र प्रचण्डलाई मारेर नआउने बताएका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई मार्नको लागि विप्ल

Read More

अध्यक्ष दाहालद्वारा मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह

Posted on June 02, 2019 | views : 647 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीम

Read More

समृद्धि र विकास अबको आवश्यकता : प्रधानमन्त्री ओली

Posted on June 01, 2019 | views : 441 | काठमाडौँ - KTM

जेठ १८ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उहाँले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनुभयो । देशको समग्र उन्नयनका लागि

Read More

माओवादी केन्द्रको चेतावनी: 'जनयुद्ध लडेकाहरु माथि दमन ओली–बादल–प्रचण्डकै लागि प्रतिउत्पादक'

Posted on May 30, 2019 | views : 1294 | काठमाडौँ - KTM

धनन्जय बुढा | जेठ १६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान केपि ओली सरकारको फासिवादी रवैयाले दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले अब प्रधानमन्त्री ओलि र गृहमन्त्री बादलको राजिनामा माग्ने बेला आएको बताएको छ । 

Read More

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’

Posted on May 29, 2019 | views : 786 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक सङ्घ, प्रदेश र स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै अर्थमन्त्री डा युवरा

Read More

आज नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन

Posted on May 29, 2019 | views : 814 | काठमाडौँ - KTM

निरा गौतम | जेठ १५, काठमाडौँ | जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । आजको दिन १० वर्षे सशस्त्र जनय

Read More

'सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता' - सभामुख

Posted on May 29, 2019 | views : 517 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उहाँले गणतन्त्र, नय

Read More

गणतन्त्र दिवसको अवसरमा ४३४ कैदीलाई सजाय माफी

Posted on May 29, 2019 | views : 617 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा  चार सय ३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ ।  माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  असल चालचलन भई कैद सजा

Read More

बनकै काफल वनकै चरीलाई, तिम्रो शासन दुई दिनको भए नी, हाम्रो शासन जुनी भरीलाई...

Posted on May 29, 2019 | views : 566 | काठमाडौँ - KTM

प्रकाश सिलवाल | जेठ १५, काठमाडौँ | लोकतान्त्रिक आन्दोलनमा बाह्र वर्ष अघि बाह्र वर्षीय रुवीन गन्धर्वले गाएको यो गीत  आम जनताको मनमनमा गुञ्जिएको थियो । ‘राष्ट्रपति जनताकै छोराछोरी यही हो गणतन्त्र...’ जनआन्दोलन–२ मा सडकमा गायक रुवीन र अनेक गायकहरुले यस्तै भावकका गीतहरु गाएका थिए । रामेश र रायनहरुक

Read More

सन्दर्भ गणतन्त्र दिवसः जो परिवर्तनका लागि क्रान्तिमा होमिए

Posted on May 29, 2019 | views : 525 | काठमाडौँ - KTM

सन्तोष शर्मा | जेठ १४, बनियानी (रासस) |  ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठयो देशको मुहार फेर्नलाई उठ...’ देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन

Read More

१२ गते भएको घटनाप्रति माओवादी केन्द्रद्वारा दु:ख व्यक्त (बिज्ञप्ति सहित)

Posted on May 28, 2019 | views : 2667 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ । पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लब समूहको बन्दको क्रममा १२ गते भएको घटनाप्रति दु:ख प्रकट गर्दै बिज्ञप्ति जारी गरेको छ । विप्लब नेतृत्वको नेकपाका ४ जनाको निधन र ७ जनाको घाइते भएको घटनालाई माओवादी केन्द्रको विज्ञाप्तिले अकल्पनीय र दु:खद घटना भएको जनाएको छ ।  पार्टीका महास

Read More

श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना विप्लवकै कार्यकर्ता, विप्लबले निकाले बिज्ञप्ति

Posted on May 27, 2019 | views : 4409 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं । आइतबार काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहको आफ्नै कार्यकर्ता भएको एक बिज्ञप्ति मार्फत सो पार्टीका महासचिव विप्लवले स्वीकार गरेका छन्  । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्

Read More

नेकपाले नयाँ उचाइ हासिल गर्यो : नेकपा महासचिव पौडेल

Posted on May 27, 2019 | views : 467 | काठमाडौँ - KTM

 जेठ १३, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उहाँले नेपालका दुई ठूला कम्युनिष्ट पा

Read More

'आइतबारको बिष्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्' - गृहमन्त्री

Posted on May 27, 2019 | views : 1594 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार बिभिन्न २ स्थानमा बम बिष्फोटका घटनामा मर्नेहरु नागरिक नभएको बताएका छन् ।  तर प्रतिनिधि सभामा सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हो ?

Read More

विप्लब बन्द: हेटौडाको बुद्धचोकमा बम, रोकीराखेको ट्रकमा समेत आगजनी

Posted on May 27, 2019 | views : 637 | काठमाडौँ - KTM

जेठ १३, मकवानपुर | नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क

Read More

सरकारले विप्लव समूहका नेता प्रकाण्ड सहित तीन नेतालाई विभूषित गर्ने !

Posted on May 27, 2019 | views : 3069 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं । सरकारद्वारा प्रतिबन्धत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू समेत सम्मानित हुने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका अन्य नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

Read More

द्वन्द्वको पीडा राष्ट्रको पीडा हो : पूर्वप्रम खनाल

Posted on May 26, 2019 | views : 526 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताउनुभएको छ ।  द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना

Read More

सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on May 25, 2019 | views : 2204 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद

Read More

बेरोजगार र रोजगारीको सूचना ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं : श्रममन्त्री विष्ट

Posted on May 24, 2019 | views : 1987 | काठमाडौँ - KTM

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बेरोजगार र रोजगारीको अवसरहरुको जानकारी लिन सकिने गरि रोजगार सूचना प्रणालीको विकास गर्न लागिएको बताएका छन् । संघीय सरकार, ३ नम्बर प्रदेश सरकार, ३ नम्बर प्रदेश भित्रका सबै स्थानीय तह  र रोजगार संयोजकको उपस्थितिमा "प्रधानमन्

Read More