राजनीति | काठमाडौँ - KTM


रिगलको आममाफी सदर गर्ने या पुन:थुनामा पठाउनेबारे आजै टुंगो लगाउँदै सर्वोच्च

Posted on November 02, 2023 | views : 404 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालत बिहीबार फैसला सुनाउने भएको छ। व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका ढकाललाई राष्ट्रपतिलद्वारा दिइएको माफीविरुद्ध परेको रिटमा आज फैसला सनाउन लागेको हो। उक्त मुद्दामा हि

Read More

महङ्गी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यताः सांसद गौतम

Posted on November 02, 2023 | views : 317 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महङ्गीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अर्कमण्यता भएको टिप्पणी गरेकी छन् ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यव

Read More

सरकारले यातायात क्षेत्रलाई निरुत्साहित गरेको छ: सांसद बराल

Posted on November 02, 2023 | views : 224 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले यातायात क्षेत्रलाई निरुत्साहित गर्ने काम गरेको आरोप लगाएकी छन् ।  बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगर यातायात र अन्य यातायात कम्पनीहरुले पनि जिपिएस जिआईएस नेटवर्क सिस्टम जडान गरेर आफूलाई व्यवस्थित र पारदर्शी बन

Read More

कांग्रेस सांसद गौतमले गरे सदनमै मौनधारण

Posted on November 02, 2023 | views : 367 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मौन धारणा गरेका छन्। शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन्। सत्तारुढ दलका सांसद गौमतले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर

Read More

परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

Posted on November 02, 2023 | views : 277 | काठमाडौँ - KTM

कार्तिक १६, वासिङ्टन डिसी | परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटका वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ । भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको छ । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।&nb

Read More

एमालेको चियापानमा देउवा, प्रचण्ड र रविदेखि रामकुमारी झाँक्रीसम्म, माधव नेपाल गएनन्

Posted on November 01, 2023 | views : 569 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ। चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर, रास्वपा सभापति रवि लामिछाने लगायत नेताहरु सहभागि भएका छन्। चियापानमा

Read More

दूतावासको शुल्कबारे लिखित जवाफ दिन परराष्ट्रलाई सर्वोच्चको आदेश

Posted on November 01, 2023 | views : 395 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | सर्वोच्च अदालतले विभिन्न देशमा रहेका नेपाली दूतावासहरुबाट अधिकृत वारेसनामा बनाउँदा आफूखुसी शुल्क लिनुको कारण पेस गर्न आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले परराष्ट्र मन्त्रालयको नाममा यस्तो आदेश गरेको हो। अधिवक्ता दिपकराज जोशील

Read More

समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियो : रवि लामिछाने

Posted on November 01, 2023 | views : 412 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।  बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरीत धनाढ्य

Read More

रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने

Posted on November 01, 2023 | views : 600 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | संविधान दिवसमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका  सहायक प्रवक्ता

Read More

२०८४ को चुनावमा गठबन्धन गर्न नपाउने कानुन बनाउन आवश्यक छ : रवि लामिछाने

Posted on November 01, 2023 | views : 422 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकार

Read More

बालुवाटारमा देउवा र ओलीसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

Posted on November 01, 2023 | views : 364 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जना

Read More

माओवादी केन्द्रकी पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश

Posted on November 01, 2023 | views : 432 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | सत्तारुढ दल नेकपा माओवादीकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले प्रवेश गरेकी छन् । पूर्व सांसदसमेत रहेकी विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर पार्टी प्रवेश गरेकी हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विश्वकर्मालाई खादा,टीका र माला

Read More

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क जादै

Posted on November 01, 2023 | views : 317 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क जादै छन् ।  गत आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थि

Read More

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख नाथनबिच भेटवार्ता

Posted on November 01, 2023 | views : 277 | काठमाडौँ - KTM

कार्तिक १५, वाशिङटन डिसी | अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन् । उक्त अवसरमा उनहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपा

Read More

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज हुँदै

Posted on November 01, 2023 | views : 903 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो ।  न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुव

Read More

यस्तो छ महासचिव गुटेरेसले संघीय संसद्‌मा गरेको सम्बोधन [पूर्णपाठ]

Posted on October 31, 2023 | views : 498 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।  मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताए। दुईबीचको सहकार्य गहन भएको उनको भनाइ छ। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्

Read More

भारतीको रिट हेर्दा हेर्दैमा, भोलि पुन: सुनुवाइ

Posted on October 31, 2023 | views : 597 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको छ । अब रिटउपर भोलि पुन: सुनुवाइ हुनेछ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुड

Read More

महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

Posted on October 31, 2023 | views : 382 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ। मंगलबार सिंहदरबारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो। आइतबार नेपाल आएका गुटेरेसले त्यसै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल

Read More

एनआरएनए कार्यालयमै आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट

Posted on October 31, 2023 | views : 428 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले

Read More

भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा

Posted on October 31, 2023 | views : 416 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५

Read More

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस लुम्बिनी आउँदै

Posted on October 31, 2023 | views : 367 | काठमाडौँ - KTM

कार्तिक १४, लुम्बिनी | संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लगेका हुन् । महासचिव गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्न

Read More

कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: केपी ओली

Posted on October 30, 2023 | views : 504 | काठमाडौँ - KTM

कात्तिक १३, पोखरा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् । पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम

Read More

नेकपा एसका केन्द्रिय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश

Posted on October 30, 2023 | views : 676 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य

Read More

आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Posted on October 30, 2023 | views : 344 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रि

Read More

८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छ, एक सिट पनि दिनुहुन्न: सभापति लामिछाने

Posted on October 28, 2023 | views : 662 | काठमाडौँ - KTM

कात्तिक ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमको क्रममा सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि क

Read More

एनआरएनएको मतपरिणाम सार्वजनिक भएसँगै तनाव, बद्रि केसीले सिस्टम ह्याक गरेर जितेको दावी

Posted on October 20, 2023 | views : 1484 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तराष्ट्रिय सम्मेलनको मत परिणाम विवादित बनेको छ । एनआरएनएको मतपरिणाम सार्वजनिक भएर अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका थिए ।  तर मत परिणाम सार्वजनिक हुँदा कुनै उम्मेदवारको मत परिणामनै 'शुन्य' आएपछि मत परिणामनै विवादित

Read More

गृहमन्त्री श्रेष्ठ खतरामुक्त र बोल्न सक्ने अवस्थामा

Posted on October 19, 2023 | views : 580 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् । चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो

Read More

विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न रविको चुनौती

Posted on October 19, 2023 | views : 639 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई दिएका छन् । काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए । उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार

Read More