राजनीति | काठमाडौँ - KTM


कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

Posted on September 02, 2019 | views : 235 | काठमाडौँ - KTM

भदौ १६, काठमाडौँ | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले

Read More

उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने

Posted on September 02, 2019 | views : 258 | काठमाडौँ - KTM

भदौ १६, काठमाडौँ | आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ | संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुन: दल दर

Read More

विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै,नेबिसंघले निकाल्यो र्‍याली

Posted on September 01, 2019 | views : 215 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौं । विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी र्‍याली गरेको छ । माइतीघरबाट बानेश्वरसम्मको र्‍यालीका सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने बताए ।

Read More

नेकपाको अन्तरपार्टी निर्देशन–२ जारीः के छ निर्देशन २ मा ?

Posted on August 30, 2019 | views : 287 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आज जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय ब

Read More

एनसेलको करबारे सर्वोच्चको फैसलामाथि संसदीय समितिमा प्रश्न

Posted on August 30, 2019 | views : 320 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौं । एनसेलको कर विवादबारे सर्वोच्च अदालतको फैसलामाथि सांसदहरुले प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र विपक्षी दलका सांसदहरुले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गतेको फैसला अध्ययन गर्नुपर्ने बताए

Read More

सनातन धर्म, संस्कृति र परम्परामाथिको आक्रमणका विरुद्ध एकजुट हुनुपर्छ : कमल थापा

Posted on August 28, 2019 | views : 344 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन र धर्म परिवर्तनको निशानामा सनातन धर्म, मुल्य मान्यता, परम्परा र रितीरिवाज पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हरितालिका तिजको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभक

Read More

मोदीले भने, संविधान दिवसमा नेपाल आउन सक्दिनँ

Posted on August 28, 2019 | views : 1344 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई संविधान दिवसको प्रमुख अतिथि बन्ने गरी नेपाल आउन निम्तो पठाए पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसमा अतिथि बनेर नेपाल आउन नसक्ने खबर पठाएका छन्। नेपालमा असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ। अघिल्लो साता भारतीय विदेश

Read More

संविधान दिवसको विदा गर्लफ्रेण्ड लिएर हिँड्न, ब्वाईफ्रेण्डलाई भेट्न दिइएको होइन: सञ्चारमन्त्री

Posted on August 28, 2019 | views : 423 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | असोज ३ गते मनाइने संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट सबैलाई आग्रह गरेका छन्।  उनले संविधान दिवस अन्र्तगत गरिने कार्य

Read More

कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते हुने

Posted on August 28, 2019 | views : 200 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ । जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए । युनियनको पदा

Read More

गृहमन्त्रीलाई सांसदको प्रश्न : विधेयक नआउँदै परिचयपत्र किन ?

Posted on August 27, 2019 | views : 305 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | मङ्गलबार प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथिको छलफलमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय परिचयपत्रको काम एक दशक अघिबाट सुरु भएको भन्दै यसमा कमिसन र भ्रष्टाचारको प्रशंग कतै नजोडिएको उल्लेख गरेका छन

Read More

प्रधानमन्त्रीले सिंगापुरबाट भिडिओ कन्फेरेन्समार्फत् चलाएको क्याबिनेट बैठक विवादमा

Posted on August 27, 2019 | views : 715 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | उपचारका क्रममा भदौ ५ गते सिंगापुर गएका प्रधानमत्री ओलीले सोमबारको मन्त्रिपरिषद्को बैठक भिडिओ कन्फेरेन्समार्फत् उतैबाट चलाएका थिए। प्रधानमन्त्रीले विदेशबाट  क्याबिनेट बैठक चलाएको यो पहिलो घटना हो । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यसम्पादन नियमावली २०६४ मा संशोधन ग

Read More

गणपूरक संख्या नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित

Posted on August 27, 2019 | views : 207 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं ।  नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची अनुरुप बसेको बैठक स्थगित भएको छ | प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको हो | मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै

Read More

नेकपाले गर्यो प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत

Posted on August 27, 2019 | views : 308 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिए

Read More

सरकारकै कारण देशमा भ्रष्टाचार बढेको प्रकाशमान सिंहको दाबि

Posted on August 27, 2019 | views : 234 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।   सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भना

Read More

नेकपा सांसदले भने : चितवनमा चलेको ‘जात्रा’ बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्छ

Posted on August 26, 2019 | views : 1447 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्रा भनेका छन् |  उनले भने, चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने र यो जात्रा

Read More

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाए

Posted on August 26, 2019 | views : 1046 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ | सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाएका छन् |  प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि

Read More

नेकपाभित्र नेताहरुबारे सार्वजनिक टिप्पणी गरे स्पष्टिकरण सोधेर कारबाही हुने

Posted on August 26, 2019 | views : 403 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प

Read More

अध्यक्ष ओलीको अनुपस्थितिमा पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

Posted on August 26, 2019 | views : 220 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने जानकारी दिएका छन्  |  बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखर

Read More

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

Posted on August 25, 2019 | views : 664 | काठमाडौँ - KTM

भदौ ८ , काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन्। प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक डाकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। ‘बैठक भोलि पार्

Read More

माओवादी केन्द्रद्धारा विप्लव माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग

Posted on August 25, 2019 | views : 273 | काठमाडौँ - KTM

भिमबहादुर बिक | भदौ ८, मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले केपी ओली नेतृत्वको सरकारले नागरिकको राजनैतिक अधिकारमाथि दमन गर्ने र आस्थामाथि प्रतिबन्ध लगाएर मानवधिकारको ठाँडो उल्लंघन गरेको आरोप लगाएका छन् । जनअधिकार अभियान नेपालद्धारा गत शुक्रबार मोरङको विराटनगरमा आयोजना गरिएको ‘वर्

Read More

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

Posted on August 25, 2019 | views : 536 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। राष्ट्रपति निवास शितलनिवास पुगेर अध्यक्ष दाहालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको र समसमायिक विषयमा छलफल

Read More

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

Posted on August 23, 2019 | views : 230 | काठमाडौँ - KTM

 भदौ ६, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।  ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिजोभन

Read More

ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

Posted on August 23, 2019 | views : 320 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन ।  सहभागी एक नेताका अनुसार संवाद

Read More

प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने

Posted on August 22, 2019 | views : 333 | काठमाडौँ - KTM

 भदौ ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेको बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारको कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फरेन्स लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको हो ।

Read More

सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई

Posted on August 22, 2019 | views : 2630 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र बिहीबार प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सु

Read More

भारतसँग विगतका सम्झौता पालनाबारे छलफल गर्नुपर्ने सांसदको माग

Posted on August 21, 2019 | views : 256 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल वलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौतालगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।   त्यस्तै सत्तारुढ दलक

Read More

ओली भन्छन, संविधान दिवसमा पोलपोलमा झण्डा होस्, घरघरमा दीपावली होस्

Posted on August 21, 2019 | views : 392 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् । उनले उक्त दिवसलाई भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका हुन् | ओलीले आफू उपचारका बिहीबार सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने

Read More

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

Posted on August 20, 2019 | views : 2084 | काठमाडौँ - KTM

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजना

Read More