G4S द्वारा ६०० जना भन्दा बढी नेपालीहरुलाई रोजगारी खूला

Posted on: 14 Nov, 2016

रोजगार डेस्क | नेपालको सेक्युरिटी क्षेत्रको रोजगारीका लागि चर्चा कमाउन सफल G4S सेक्युरिटी सर्भिसेस नेपालले बिभिन्न पदमा रोजगारीको लागि बिज्ञापन गरेको छ | 

कम्पनीले सेल्स एण्ड मार्केटिंग अफिसर, ठूलो संख्यामा सुरक्षा गार्ड, हाउस किपिंग सुपरभाइजर, ड्राइभर र क्लिनर पदका लागि ६ सय भन्दा बढी जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको हो |  

बिज्ञापन तल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!