बझाङमा एकाविहानै भूकम्प गयो, सर्वसाधारणको भागाभाग

Posted on: 22 Aug, 2017

भदौ ६, काठमाडौं । बझाङमा एकाविहानै भूकम्पको कडा धक्का महसुस गरिएको छ  । 

विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको कडा धक्का महसुस भएपछी सर्बसाधारणहरू कराउदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको बताइएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!