मंगलबार सुनको मूल्य घट्यो

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाडौं । मंगलबार सुनको मूल्य ३ सयले घटेको छ। मंगलबार छापवाला सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सुन प्रतितोला ५९ हजार ६  सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!