आजको बिदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस ( सुचिसहित )

Posted on: 22 May, 2019

जेठ ८, काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले  एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । 

एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा  र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ । 

 आज कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  ३९  पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!