आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 20 Jun, 2019

  असार ५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । 

यूएई दिर्हाम आज १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ ।  बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । यस्तै बिहीबार बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ । आज कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६९ पैसा छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!