आज डलर लगाएत अरु देशको बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 26 Jun, 2019

असार ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको  बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ  ९७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ  ८९  पैसा र बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०० पैसा  र बिक्रिदर १४१ रुपैयाँ  ७७ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!