आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस

Posted on: 22 Aug, 2019

भदौ ५, काठमाडौं | आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ | बुधबार ७१ हजार ३०० मा कारोबार भएको  छापावाल सुन आज शुक्रबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ | आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ, भने तेजाबी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ | बुधबार प्रतितोला रु ८३० मा कारोबार भएको थियो भने आज शुक्रबार पनि सोही मूल्य ८ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!