उपत्यकामा बर्षा (फोटो फिचर)

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | आज काठमाडौँ उपत्यकामा भारि बर्षा भएको छ | देशका विभिन्न स्थानमा बर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | पश्चिमी न्युन चापीय प्रणालीको प्रभावको कारण नेपालको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली भएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!