यी हुन् कोरोना भाइरसबाट बच्ने उपाय

Posted on: 26 Jan, 2020

माघ १२, काठमाण्डौ | चिनिया कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ |  यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ | तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ  |

एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ भने उनीहरु बारे केहि खुलाइएको छैन | उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ ।  यसरी संक्रमणको आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट स्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ |

कोरोना भाइरसबाट  कसरी बच्ने हेर्नुहोस :-



यस बिषयमा तपाइको प्रतिक्रिया...!