यस्तो छ मौसम पूर्वानुमान

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | आइतबार देशका केहि भूभागमा बदली भएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ | मौसम पूर्वानुमान महाशाखाका अनुसार तराइका भूभागमा सितलहर र हुस्सु लागेको छ | 

त्यस्तै आगामी २४ घण्टामा देशका मध्य तथा पक्षिमी भूभागमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | चोसोबाट बच्नका लागि आवश्यक उपाए अपनाउन महाशाखाको आग्रह छ |

पहाडी भू-भागमा आंशिक बदली भई पुर्वि पहाडि भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा र उच्च पहाडि तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!