बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

Posted on: 06 Apr, 2020

चैत २४, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसघि सरकारले चैत्र ११ गतेबाट पहिलो पटक एक साता  र त्यसपछि पुन एक हप्ताका लागि लकडाउन अवधि थप गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!