यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

Posted on: 21 Jun, 2020

असार ७, काठमाडौँ | आषाढ कृष्ण औँसीका दिन आज बिहान १०:५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । आज बिहान १०:५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे मोक्ष प्राप्त गरेको छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिएको छ ।


कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण । तस्बिरः शेरबहादुर सिंह/रासस

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण । तस्बिरः शेरबहादुर सिंह/रासस

काठमाडौँको स्वयम्भूबाट आइतबार १२:४५ मा देखिएको  सूर्यग्रहण  । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको  सूर्यग्रहण  । तस्बिरः प्रदीपराज वन्त/रासस

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः४० मा देखिएको सूर्यग्रहण । तस्बिरः रत्न श्रेष्ठ/रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!