विश्वको सबैभन्दा बढी प्रभावित १० मुलुकको कोरोना सङ्क्रमितको सङ्ख्या हेर्नुहोस्

Posted on: 28 Jun, 2020

 असार १४,बेइजिङ,(रासस/सिन्ह्वा) । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । 

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । 

बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।


अमेरिका – २५,०५,५९३

ब्राजिल – १३,१३,६६७

रूस– ६,२६,७७९

भारत– ५,०८,९५३

बेलायत– ३,११,७२७

पेरू– २,७५,९८९

चिली– २,६७,७६६

स्पेन– २,४८,४६९

इटाली– २,४०,१३६

चीन– ८५,१७३

यस बिषयमा तपाइको प्रतिक्रिया...!