थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि, आज संक्रमित कहाँ-कहाँका ?

Posted on: 11 Aug, 2020

साउन २७, काठमाडौं । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । 

हालसम्म १६ हजार ६६४ जना निको भइसकेका प्रवक्ता गौतमले बताए ।

कहाँका कति ? 

काठमाडौँ ११०

धनकुटा १ 

झापा १०

मोरङ ४२

सिरहा १४

सुनसरी ३३

उदयपुर १६

धनुषा २४

महोत्तरी १२

बारा ३९

पर्सा ७०

भक्तपुर ८

धादिङ ११

गोरखा १

सप्तरी १३

ललितपुर १६

नुवाकोट ३

सर्लाही ४१

दाङ ९

चितवन ३ 

कपिलवस्तु १८ 

रुपन्देही ३३

रौतहट २०

काभ्रेपलान्चोक ४ 

मकवानपुर १

बर्दिया १ 

बाँके २९

दार्चुला १ 

कास्की ५

खोटाङ १

स्यांग्जा १ 

रोल्पा १

बागलुङ २

तनहुँ २ 

नवलपरासी २

प्युठान १७

अछाम १

अर्घाखांची १

दोलखा १

इलाम १

जाजरकोट १

कालिकोट १

ओखलढुंगा २

पाँचथर १

पर्बत २

रामेछाप १

रुकुम पश्चिम १ 

सिन्धुपाल्चोक १

सुर्खेत ५

दैलेख ३

सल्यान २

यस बिषयमा तपाइको प्रतिक्रिया...!