बीबीसीले सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना रोका

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौं | ब्रिटिश  ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना रोका मगर  परेकी छन् | म्याग्दीकी १८ वर्षीया सपना रोका मगर  बेवारिसे शव व्यवस्थापन गर्दै आएकी छन् |

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको छ | उक्त सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् |

उनले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!