नेपालको अक्सिजन भारततिर

Posted on: 23 Apr, 2021

 बैशाख १०, काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । 

भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । 

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे फनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकाशंलाई अक्सिजन दिनुपरिरहेको छ । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!