मौसम पूर्वानुमान : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!