समाज | काठमाडौँ - KTM


कोरोनाभाइरसको आशङ्कामा शुक्रराज ट्रपिकलमा भर्ना हुनेको संख्या पाँच पुग्यो

Posted on March 02, 2020 | views : 1478 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | कोरोनाभाइरससँग मिल्दो जुल्दो लक्षण भएका ५ जना व्यक्तिहरु कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा भर्ना भएका छन् | सोमबार बिहान सम्म पाचजना अस्पताल भर्ना भएको अधिकारीहरूले बताएका छन् | चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखि

Read More

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

Posted on March 02, 2020 | views : 458 | काठमाडौँ - KTM

फागुन १९, (रासस/एएफपी) । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै

Read More

प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !

Posted on March 02, 2020 | views : 409 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा

Read More

पूर्वराजाले दिल्लीबाट के सन्देश ल्याए ?

Posted on March 02, 2020 | views : 506 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र

Read More

कोरोना भाइरस असर : फागुन २४ देखि अन–अराइभल भिसा नदिने निर्णय

Posted on March 02, 2020 | views : 870 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो । नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको छ ।  उपप्रधान तथा रक

Read More

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

Posted on March 01, 2020 | views : 551 | काठमाडौँ - KTM

फागुन १८, कास्टानिज, ग्रीस (रासस-एएफपी) ।  ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको ग्रीसको सरकारले जनाएको छ ।  सरकारी स्रोतले गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने झण्डै ९ हजार ९७२ जना आप्रवासीलाई एभरोस क्षेत्रतर्फ फर्काइएको जनाएको छ । यो क्षेत्र टर

Read More

मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

Posted on March 01, 2020 | views : 622 | काठमाडौँ - KTM

फागुन १८, क्वालालम्पुर (रासस/एएफपी) । मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरल

Read More

बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टर इन्चार्जबाट हटाइए

Posted on March 01, 2020 | views : 963 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | बच्चा बोकेकी महिलालाई लाठि हान्ने प्रहरी इन्स्पेक्टरलाई इन्चार्जबाट हटाइएको छ | गत बिहीबार भैंसेपाटीस्थित भिड नियन्त्रण लिनेक्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलामाथि लाठि हानेका हुन् | नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श

Read More

महोत्तरीमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक जना गम्भीर घाइते

Posted on March 01, 2020 | views : 507 | काठमाडौँ - KTM

फागुन १८, गौशाला । अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो ।  घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले

Read More

‘पार्टी फुट्छ भन्नु निराधार’

Posted on February 29, 2020 | views : 370 | काठमाडौँ - KTM

 फागुन १७, अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभएको छ ।  धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फ

Read More

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीस जनाको मृत्यु

Posted on February 29, 2020 | views : 460 | काठमाडौँ - KTM

 फागुन १७, (रासस / सिन्हवा) । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।  घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ

Read More

नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो

Posted on February 29, 2020 | views : 355 | काठमाडौँ - KTM

फागुन १७, (रासस/सिन्हवा) । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल प

Read More

विश्वमै फैलिँदै कोरोनाको त्रास

Posted on February 29, 2020 | views : 585 | काठमाडौँ - KTM

मोहिनी रिसाल, फागुन १७, (रासस)  । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्

Read More

नेपाल रेडक्रसको महाधिवेशन चैत्रमा

Posted on February 29, 2020 | views : 381 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | फागुन २१-२३ गते काठमाडौँ हुने भनिएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय महाधिवेशन आगामी चैत्र २३ देखि २५ गतेसम्म काठमाडौँमा हुने गरी मिति हेरफेर गरिएको छ । २०७६ फागुन १४ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिले विशेष कारणबस सो निर्णय गरेको हो ।   “नेरेसोलाई

Read More

कलंकी–कोटेश्वर सडकमा थप ६ आकाशे पुल बनाइँदै

Posted on February 29, 2020 | views : 403 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौं । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ । सरकारले बालकुमारी,

Read More

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू

Posted on February 29, 2020 | views : 509 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ ।  डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्त

Read More

विप्लव कार्यकर्ता पक्राउको बिषयलाई लिएर प्रहरी आईजीपीसहित ४ जनालाई लिखित जवाफ पेश गर्न आदेश

Posted on February 28, 2020 | views : 793 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकसहित ४ जना प्रहरी अधिकारीहरुविरुद्ध अदालतले गरेको आदेश तथा फैशलाको अवज्ञा गरेको ठहर गर्दै ७ दिनभीत्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।  बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालतले छाड्ने आदेश दिएपछि पनि अदालतको गेटबाटै पक्राउ गरेको भन्दै प्रहर

Read More

संसारमा एक सेकेण्डभित्र यस्ता घटनाहरू हुन्छन्

Posted on February 28, 2020 | views : 666 | काठमाडौँ - KTM

फागुन १६, एजेन्सी | समय हरेक पटक परिवर्तनशील छ | एक सेकेन्डको समयलाई मानिसले खासै वास्ता गर्दैन | तर, विश्वमा एक सेकेण्डमा विभिन्न घटनाहरू भइरहेका हुन्छन् | एक-एक पलमा हरेक घटनाहरु घटिरहेका हुन्छन | एक अध्ययनका अनुसार एक सेकेण्डभित्र ९ सय २६ रुख काटिन्छन् | एक सेकेण्डमा ३ जनाको विवाह हुन्छ भने १४ सय

Read More

बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरकोले यसरी गरे लाठीचार्ज

Posted on February 28, 2020 | views : 2389 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ | बच्चा बोकेकी महिलामाथि नेपाल प्रहरीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले लाठि हानेका छन् | पौडेल प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत छन | नेपाली सेनाका पूर्वजर्नेल हेम खत्री र माला शाह महिलाबीच भएको विवादका क्रममा उनले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् | इन्स्पेक्टर पौडेलले काखमा बच

Read More

चैत ५ भित्रै गभर्नर नियुक्ति गरिने, आधा दर्जन आकांक्षी

Posted on February 28, 2020 | views : 466 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् ।  गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्या

Read More

हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित

Posted on February 28, 2020 | views : 655 | काठमाडौँ - KTM

फागुन १६, सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् ।  सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता  करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो ।  टाक्सिन्द

Read More

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

Posted on February 28, 2020 | views : 456 | काठमाडौँ - KTM

फागुन १६, हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।  साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोष

Read More

कोरिया र जापानका पर्यटकको पनि बुकिङ रद्द

Posted on February 28, 2020 | views : 743 | काठमाडौँ - KTM

 फागुन १६, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ ।  नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन् ।

Read More

जापानमा कोरोना भाइरसको सङ्क्रमण रोक्न विद्यालयहरू बन्द

Posted on February 27, 2020 | views : 646 | काठमाडौँ - KTM

फागुन १५, टोकियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ ।  बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गर्नुभएको हो ।  अधिकारीहरूले जापानमा कोरोना भाइरसका कारण च

Read More

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रमको आह्वान

Posted on February 27, 2020 | views : 357 | काठमाडौँ - KTM

 फागुन १५, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रश

Read More

फ्रान्स पठाइदिन्छु भनी ३८ लाख ठगी गर्ने एक महिला पक्राउ

Posted on February 27, 2020 | views : 811 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । उपरीक्षक

Read More

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति

Posted on February 27, 2020 | views : 394 | काठमाडौँ - KTM

फागुन १५, वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताउनुभएको छ । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको  शत्रु भ

Read More

प्रहरीमा धेरै दरबन्दी खाली एआइजीमा कडा प्रतिस्पर्धा

Posted on February 27, 2020 | views : 460 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, फागुन १५, काठमाडौँ । नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको  छ । प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० पदमा मात्रै २२  खाली भएको छ ।  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उच

Read More