समाज | काठमाडौँ - KTM


विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा भए आन्दोलन गर्ने डा. गोविन्द केसीको चेतावनी

Posted on August 06, 2019 | views : 381 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। पदाधिकारी नियुक्तिमा दलीय भागबण्डा हुन लागेको भन्दै उनले आफ्नो ध्यानआकर्षण भएको बताएका छन् ।  केसीले प्रेस वक

Read More

विद्यालयको बस खाल्डोमा खस्दा नौ बालबालिकाको मृत्यु

Posted on August 06, 2019 | views : 419 | काठमाडौँ - KTM

साउन २१, (रासस /सिन्ह्वा)  । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका  स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।  तेहरी गर्हवाल जिल्

Read More

फोहरमैला व्यवस्थापनका कर्मचारी घटाउँदै कामपा

Posted on August 06, 2019 | views : 290 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | साउन २१, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो ।  महानगरको काम नीति बनाउने भए पनि स

Read More

लमजुङमा पोखरीमा डुबेको अवस्थामा दुई शव फेला

Posted on August 06, 2019 | views : 932 | काठमाडौँ - KTM

साउन २१, लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त

Read More

उचित कारण देखाए पछिमात्र कर्मचारीले अध्ययन विदा पाउने

Posted on August 06, 2019 | views : 278 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन् । मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई व

Read More

चिकित्सकको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै ग्राण्डी अस्पतालमा प्रदर्शन

Posted on August 06, 2019 | views : 355 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भए

Read More

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

Posted on August 06, 2019 | views : 262 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।  मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका छन् ।  चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका स

Read More

देशको पश्चिमी भागमा भारि बर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on August 06, 2019 | views : 546 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | मंगलबार देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  | पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । भने पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ ।  मनसुनको न्यून चापिय रेखा औसत स्थान

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस (सुचिसहित)

Posted on August 06, 2019 | views : 699 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैय

Read More

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

Posted on August 06, 2019 | views : 889 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।  सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका

Read More

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

Posted on August 06, 2019 | views : 309 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ (रासस) । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछ

Read More

मूल्य अहिलेसम्मकै उच्च भएपछि बिक्न छोड्यो सुन

Posted on August 06, 2019 | views : 564 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं। नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल

Read More

न्युज-२४ तथा माउन्टेन टिभीमा आवद्ध पत्रकार चितवनमा झुन्डिरहेको अवस्थामा फेला

Posted on August 06, 2019 | views : 4070 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । उनि पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडाशैनि रहेको बताएको हो ।

Read More

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति

Posted on August 05, 2019 | views : 500 | काठमाडौँ - KTM

इस्लामावाद, २० साउन (रासस/एएनआई) ।  विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ । धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहम

Read More

जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो : शाह

Posted on August 05, 2019 | views : 393 | काठमाडौँ - KTM

नयाँ दिल्ली, २० साउन (रासस/एएनआई) ।  भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गर्नु भएको छ ।  स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उहाँले सोमबार बताउनु भएको हो ।&n

Read More

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग

Posted on August 05, 2019 | views : 322 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ  । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त

Read More

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

Posted on August 05, 2019 | views : 1271 | काठमाडौँ - KTM

नयाँ दिल्ली, २० साउन (रासस -एएफपी) ।  भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्

Read More

‘मिष्टर वल्र्ड २०१९’मा अक्षय रायमाझी सहभागी हुदै, मन्त्री योगेश भट्टराईले दिए बधाई

Posted on August 05, 2019 | views : 318 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं |  संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् ।  आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपुर्ण प्

Read More

सीआईबीको प्रहरी हुँ भन्दै दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

Posted on August 05, 2019 | views : 344 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन् ।  पक्राउ परेका दोर्जे र

Read More

आगामी ३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन मौसमविदको आग्रह

Posted on August 05, 2019 | views : 503 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने अनुमान गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद

Posted on August 05, 2019 | views : 381 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको प्रहरीको भनाई छ |

Read More

सुनको भाउ फेरी बढ्यो, हिजोको रेकर्ड तोडेर नयाँ रेकड कायम

Posted on August 05, 2019 | views : 1248 | काठमाडौँ - KTM

साउन २०, काठमाण्डौ । फेरी सुनको भाउ आज पनि नेपाली बजारमा निरन्तर बढीरहेको छ | हिजोको रेकड आज बढेर  फेरी तोडेको छ  |  अझ सुनको भाउले नयाँ  रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ प्रतितोला  ६६ हजार ३ सय रुपैयाँ पुगेको  थियो भने आज  बढेर ६७ हजार ८ सय  पुगेको नेपाल सु

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 05, 2019 | views : 896 | काठमाडौँ - KTM

साउन  २०, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले सोमबार  एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४  पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्री

Read More

बेपत्ता दिदीबहिनी इन्टरपोलसँगको सहकार्यमा भारतको पूर्णियामा फेला

Posted on August 05, 2019 | views : 489 | काठमाडौँ - KTM

साउन २०, सुरुङ्गा  । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन्

Read More

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

Posted on August 05, 2019 | views : 857 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् ।  बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महत

Read More

काठमाडौँ आइरहेको जहाजमा जब आकाशमै यात्रु बेहोस भए...

Posted on August 05, 2019 | views : 677 | काठमाडौँ - KTM

साउन २०, काठमाडौं । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबै

Read More

अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)

Posted on August 04, 2019 | views : 639 | काठमाडौँ - KTM

एल पासो, संयुक्त राज्य अमेरिका, १९ साउन (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति

Read More

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

Posted on August 04, 2019 | views : 942 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ  | नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी द

Read More