समाज | काठमाडौँ - KTM


श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत

Posted on November 26, 2019 | views : 598 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं । सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् ।  काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत

Read More

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

Posted on November 26, 2019 | views : 537 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अ

Read More

बैदेशिक रोजगारी: आगामी तीन बर्षसम्म कतार र युएईबाट माग बढ्दै

Posted on November 25, 2019 | views : 571 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | आफ्नो देशमा रोजगारीको अवसर नपाएपछि नेपालबाट बैदेशिक रोजगारीमा जान युवाहरु बाध्य छन् । यसै सन्दर्भमा अबको तीन बर्षसम्म बैदेशिक रोजगारीमा कतार र युएईमा पहिलेको तुलनामा भन्दा बढी कामदारहरुको माग हुने बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् ।  युएईमा हुन लागेको दुबई एक्स

Read More

१०८ जोडीको विवाह एउटै मण्डपमा

Posted on November 25, 2019 | views : 402 | काठमाडौँ - KTM

मङ्सिर ९, जलेश्वर । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालक

Read More

अष्ट्रेलियामा नेपाली युवतीले गरिन् श्रीमानको हत्या

Posted on November 25, 2019 | views : 4798 | काठमाडौँ - KTM

मंसिर ९,एजेन्सी | अष्ट्रेलियामा नेपाली युवतीले श्रीमानको हत्या गरेकी छन् | पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको जनाइएको छ | रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे |  रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श

Read More

त्रिचन्द्र कलेज प्रमुखलाई विद्यार्थीले कुटे,उपचारका लागि वीर अस्पतालमा

Posted on November 25, 2019 | views : 382 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौँ | सोमबार बिहान कलेज परिसरमा बिद्यार्थीहरुले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् | विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै बिद्यार्थीहरुले  प्रमुख कुटेका हुन् | उनलाई उपचारकालागी वीर अस्पताल लागिएको  महानगरीय प्रहरी परिसरका प्रवक्ता

Read More

भारतको नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार

Posted on November 25, 2019 | views : 447 | काठमाडौँ - KTM

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।   माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भा

Read More

बुद्ध एयरले उडान भर्ने

Posted on November 25, 2019 | views : 317 | काठमाडौँ - KTM

मङ्सिर ९, विराटनगर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।  भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्ल

Read More

पोखरा महानगरपालिका–३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

Posted on November 25, 2019 | views : 755 | काठमाडौँ - KTM

मङ्सिर ९, पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।  वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदे

Read More

उपभोक्तामाथि खेलबाड गर्दै खाद्य कम्पनीः कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

Posted on November 25, 2019 | views : 247 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीम

Read More

अब अनलाइनबाटै श्रम स्वीकृति, यस्तो छ प्रक्रिया

Posted on November 25, 2019 | views : 1295 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौं । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित

Read More

यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखले नै घुस लिएपछि...

Posted on November 24, 2019 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ । सामान्यतया कार्यालय प्रमुखले अरु कर्मचारीले बदमासी गरे पनि आफूले गर्दैनन् भन्ने ठानिन्छ । साना कर्मचारीले काम गरेनन् भने गुनासो गर्ने निकायका रुपमा कार्यालयल प्रमुखलाई लिइन्छ । यस मान्यताका विपरीत कार्यालय प्रमुखले नै अन्य कर्मचारीले जस्तै घुस लिएर गलत काम गरेको अख्तियार दु

Read More

कङ्गोमा विमान दुर्घटना, २३ जनाको मृत्यु

Posted on November 24, 2019 | views : 298 | काठमाडौँ - KTM

मङ्सिर ८, गोमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (रासस/एएफपी) । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । वि

Read More

विप्लब समूहका दुई कार्यकर्ता गिरफ्तार

Posted on November 24, 2019 | views : 409 | काठमाडौँ - KTM

मङ्सिर ८, गुलरिया । नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई  कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र  कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए

Read More

मर्निङवाकमा निस्केका डाक्टर बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु

Posted on November 24, 2019 | views : 767 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौँ | काठमाडौँको बानेश्वरमा गाडीले ठक्कर दिएर एकजनाको मृत्यु भएको छ | आइतबार बिहान मर्निङवाकमा निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको हो | उनलाई सिभिल अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरे | महानगरीय प्रहरी

Read More

सात जना जुवाडे न्युरोडबाट पक्राउ

Posted on November 24, 2019 | views : 270 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौँ | साढे ६ लाख रुपैयाँसहित काठमाडौंको न्युरोडबाट सात जना जुवाडे पक्राउ परेका छन् | शनिबार मध्यराति न्युरोडको रन्जना गल्लीबाट सात जना जुवाडे प्रहरीले पक्राउ गरेको हो |  प्रहरीले पक्राउ पर्नेमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार

Read More

लागुऔषधसहित दुई युवक पक्राउ

Posted on November 24, 2019 | views : 323 | काठमाडौँ - KTM

मङ्सिर ८, लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज याद

Read More

‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी भएँ’

Posted on November 24, 2019 | views : 448 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं ।‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट

Read More

नुवाकोटबाट जन्ती लिएर जादैं गरेको बस दुर्घटना, एकको मृत्यु, ४० जना घाइते

Posted on November 24, 2019 | views : 2589 | काठमाडौँ - KTM

 मङ्सिर ८, धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।   नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।

Read More

काठमाडौँको आकाशमा अनौठो विमान देखापरेपछि...

Posted on November 24, 2019 | views : 1257 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौ । शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन । हवाई क्षेत्रका जानकारह

Read More

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

Posted on November 24, 2019 | views : 677 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं । उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूह

Read More

आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

Posted on November 23, 2019 | views : 447 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन

Read More

मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णयहरु यस्ता छन्

Posted on November 23, 2019 | views : 400 | काठमाडौँ - KTM

मङ्सिर ७, हेटौँडा ।  प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधासम्बन्धी विषयलाई

Read More

सरकार जनतालाई झुक्याइरहेको छ : वरिष्ठ नेता पौडेल

Posted on November 23, 2019 | views : 210 | काठमाडौँ - KTM

 मङ्सिर ७, पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा आज आयोजित चुनावी सभामा उहाँले जनतालाई ठूलठूला स

Read More

ललितपुरमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

Posted on November 23, 2019 | views : 431 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ । ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो । दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराई मृत्यु भए

Read More

उपनिर्वाचनमा खटिनेका लागि बीमा

Posted on November 23, 2019 | views : 280 | काठमाडौँ - KTM

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा

Read More

पश्चिम भारतमा सडक दुर्घटनामा परी बाह्र जनाको मृत्यु

Posted on November 23, 2019 | views : 276 | काठमाडौँ - KTM

मङ्सिर ७, (रासस /सिन्हवा) । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।  यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ । दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिण

Read More

बैतडीमा मोटरसाइकलको ठक्करबाट घाइते एकजनाको मृत्यु

Posted on November 23, 2019 | views : 749 | काठमाडौँ - KTM

 मङ्सिर ७, बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते हुनुभएका एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने

Read More