समाज | काठमाडौँ - KTM


काठमाडौँको कपुरधारामा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु, दुुई जना घाइते

Posted on July 25, 2019 | views : 423 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ । काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुुई जना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा तीन जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुुग्दा उक्त दुर्घटना भएको मह

Read More

पढाइ खर्च दिने नाममा २५०० जनासंग ठगि ...

Posted on July 25, 2019 | views : 350 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ (रासस) |  एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक हजार बुझाउँछन् । एक–दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्को लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउ

Read More

बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध

Posted on July 25, 2019 | views : 219 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | साउन ९, काठमाडौँ  | वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् । डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन् ।  निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सो सडक अहिले बग

Read More

आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट

Posted on July 25, 2019 | views : 185 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | योगाभ्यासबाट  कुनैपनि व्यक्ति आफ्नो मन तथा शरीर शुद्ध गर्नाका साथै मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य हुन सक्नेमा जोड दिइएको छ । सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपू

Read More

स्मार्ट चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ अझै आइपुगेन

Posted on July 25, 2019 | views : 227 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ  | ‘स्मार्ट चालक अनुमतिपत्र’वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ ।  तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेद

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका सबै विदेशी मुद्राको भाउ बढ्यो

Posted on July 25, 2019 | views : 649 | काठमाडौँ - KTM

साउन ९, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकेको छ । बुधबार खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा छ । हिजो खरिददर

Read More

जो निन्द्रामा घरसँगै बगे...

Posted on July 25, 2019 | views : 308 | काठमाडौँ - KTM

साउन ९, काठमाडौं।आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् ।  केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् । दुई कोठाको सानो घर

Read More

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

Posted on July 25, 2019 | views : 482 | काठमाडौँ - KTM

साउन ९, काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वा

Read More

आज राति सतर्क रहन मौसमविद्को आग्रह

Posted on July 24, 2019 | views : 905 | काठमाडौँ - KTM

 साउन ८, काठमाडौँ । मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्

Read More

उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ

Posted on July 24, 2019 | views : 2430 | काठमाडौँ - KTM

साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।  प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उदयपुरदेखि कास

Read More

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता प्रदान

Posted on July 24, 2019 | views : 337 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |  वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७५३ कामदारका परिवारलाई आर्थिक वर्ष २०७५-०७६ मा रु ४८ करोड आर्थिक सहायता प्रदान गरिएको छ ।  वैदेशिक रोजगार बोर्डले सो अवधिमा विदेशमा मृत्युवरण गर्न पुगेका २३ महिला र ७३० पुरुष कामदारका परिवारलाई रु ४८ करोड ४९ लाख ४० हजार आर्थिक

Read More

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ : चिनियाँ टोली

Posted on July 24, 2019 | views : 270 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ |  चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् ।  नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अ

Read More

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन आग्रह

Posted on July 24, 2019 | views : 488 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |  केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा

Read More

लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग

Posted on July 24, 2019 | views : 287 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |  लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको ख

Read More

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

Posted on July 24, 2019 | views : 246 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ |  रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम (एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ ।  उक्त एफएमको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा

Read More

नेपालमा इन्डोनेसिया, अमेरिका, र चीन लगाएतका देशबाट वार्षिक साढे ६ अर्बको काठ आयात

Posted on July 24, 2019 | views : 230 | काठमाडौँ - KTM

भीष्मराज ओझा | साउन ८, काठमाडौँ  |  झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५-७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३

Read More

प्रम दैवीप्रकोप उद्धार कोषका लागि २५ लाख प्रदान

Posted on July 24, 2019 | views : 172 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष

Read More

प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

Posted on July 24, 2019 | views : 206 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  |   प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको  छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडा

Read More

पोखरामा क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका जापान र कोरियाका नागरिकहरु प्रहरीको फन्दामा

Posted on July 24, 2019 | views : 913 | काठमाडौँ - KTM

साउन ८, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले धर्म प्रचार प्रसार गर्दै हिड्ने बिदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना बिदेशी नागरिकहरु छन् ।  साउन ६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै

Read More

बैतडीमा एकाबिहानै जिप दुर्घटना, सडकबाट ५ सय मिटर तल खस्यो

Posted on July 24, 2019 | views : 5057 | काठमाडौँ - KTM

कृष्ण बिष्ट | साउन ८, बैतडी | महाकाली राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन ८ आरुबाटा भीरमा जिप दुर्घटना हुदा १ जानाको मृत्यु भएको छ भने २ जाना घाइते भएका छन् ।  दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै  गरेको ग १ ज ५२२४ नम्बरको  बोलेरो जिप पाटन नगरपालिका ८ को आरुबाट भिरमा दुर्घटना हुँदा एक ज

Read More

पाल्पामा दाहसंस्कार गर्नै लाग्दा महिला चल्न र कराउन थालेपछि…

Posted on July 23, 2019 | views : 2023 | काठमाडौँ - KTM

साउन ७, पाल्पा | अन्तिम संस्कार गर्नको लागि घाटमा पुर्याईएकि पाल्पाकी एक महिला घाटमा चितामा राख्नुअघि उठेकि छन् । घाटमा चितामा लानु अघि आधा सरिर पानीमा डुबाउने क्रममा उठेपछि घाटबाट सिधै अस्पताल पुर्याई उपचार सुरु गरिएको छ ।  पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली

Read More

लोकसेवा आयोगसम्बन्धी विधेयक पारित

Posted on July 23, 2019 | views : 455 | काठमाडौँ - KTM

साउन ७, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  यसअघि आजको

Read More

यस्तो रहनेछ बुधबार र बिहीबारको मौसम

Posted on July 23, 2019 | views : 611 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै

Read More

गुल्मी : पहिरामा पुरिएका नौ जनाको शव निकालियो, चार अझै बेपत्ता

Posted on July 23, 2019 | views : 419 | काठमाडौँ - KTM

साउन ७, बुटवल । गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।  पहिरामा पुरिएका अन्य चार जना अझै

Read More

अमेरिकामा नेपाल भ्रमण शुरु

Posted on July 23, 2019 | views : 338 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ । (रासस) । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।  प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर

Read More

तत्काल ५ सय कर्मचारी उपलब्ध गराउनुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्रीको माग

Posted on July 23, 2019 | views : 252 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  |  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको भौगोलिक विकटता तथा कर्मचारीको अभावका कारण आफूहरूले  सोचेजस्तो काम गर्न नसकेको बताउनुभएकोे छ । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा सरकार गठन भएको डेढ वर्ष भइसक्दा पनि प्रदेश सरकारले कर्मचारीको अ

Read More

आगामी २४ घण्टाको मौसम कस्तो रहने छ ? हेर्नुहोस

Posted on July 23, 2019 | views : 365 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ  | मनसुन न्यून चापिय रेखा  नेपालको  दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि  स्थानहरुमा वर्षाको सम्भावना  रहेको  मौसम पूर्वानुम

Read More

कानुनले छोडेन: २० बर्ष अघि मान्छे काटेर फरार गुरुङ समातिए

Posted on July 23, 2019 | views : 431 | काठमाडौँ - KTM

साउन ७, कास्की | कास्की प्रहरीले २० बर्ष अगाडी एकजना ब्यक्तिको हत्या गरी फरार रहेका कुमार गुरुङलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ ।  गुरुङले २० बर्ष अघि २०५६ माघ ४ गते साझँ करिव साढे ६ बजेको समयमा साविक कास्कीको घान्द्रुक गा.बि.स. वडा नं.७ बस्ने ३१ बर्षीय मन प्रसाद गुरुङलाई धार

Read More