समाज | काठमाडौँ - KTM


तथ्यांक: गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा

Posted on July 19, 2019 | views : 382 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो ।  आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार स

Read More

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

Posted on July 19, 2019 | views : 247 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आन

Read More

आगामी २४ घण्टाको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on July 19, 2019 | views : 921 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ |  मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।  

Read More

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

Posted on July 19, 2019 | views : 229 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ  | राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार सम्प्रेषण गर्न रासस दत्तचित्त रहेको बताउनुभएको छ ।  नेपाली सेनाको सिसं २० जनसम्पर्क अधिकृत तालीमका प्रशिक्षार्थी अधिकृतसहितको टोलीलाई र

Read More

सुनको मुल्यले अहिले सम्मकै रेकर्ड तोड्यो, कति पुग्यो आज ?

Posted on July 19, 2019 | views : 899 | काठमाडौँ - KTM

साउन ३, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य  अहिले सम्मकै उच्च स्थानमा पुगेको छ । आज सुन तोलामा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ। सुनले असार ६ गते ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।  त्यसयता सुन प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कार

Read More

छुवाछुत अन्त्य कानूनमा मात्रै सिमित, भएन कार्यान्यन

Posted on July 19, 2019 | views : 308 | काठमाडौँ - KTM

सुशील दर्नाल | साउन ३, काठमाडौँ  |  लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भाँैतारिरहेको छ । विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा

Read More

आज मलेसिया, दुबई, कतार लगाएत सबै बिदेशी मुद्राको भाउ बढ्यो

Posted on July 19, 2019 | views : 650 | काठमाडौँ - KTM

साउन ३, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा  छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको थियो ।  कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ ।

Read More

‘घर त माटोमा मिलिसकेछ...’

Posted on July 19, 2019 | views : 317 | काठमाडौँ - KTM

साउन ३, काठमाडौं । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११

Read More

तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन

Posted on July 19, 2019 | views : 276 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ  । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गर

Read More

चिनियाँहरू नुहाउने वेलामा मोवाइल फोनबाट सेवा लिन्छन् : अध्ययन

Posted on July 18, 2019 | views : 421 | काठमाडौँ - KTM

 साउन २, तिआनचिन, (रासस/सिन्ह्वा) । चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मोबाइलको

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार

Posted on July 18, 2019 | views : 397 | काठमाडौँ - KTM

साउन २, लाहोर । (रासस/एएफपी) ः पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ ।  भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूम

Read More

भारतमा बाढीको खतरा यथावत, ८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित

Posted on July 18, 2019 | views : 377 | काठमाडौँ - KTM

 साउन २, (रासस/सिन्ह्वा) । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ ।   मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्

Read More

पहिलोपटक कालिमाटी बजारमा ३० प्रकारका तरकारी तथा फलफुलको विषादी परीक्षण

Posted on July 18, 2019 | views : 311 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको छ । बजारबाट संकलित नमूनाको परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रि

Read More

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : नेपाल रेडक्रस

Posted on July 18, 2019 | views : 292 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | मनसुन शुरु भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।   बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएक

Read More

बाढीपहिरोका कारण ९० जनाको मृत्यु, ४१ घाइते, २९ अझै बेपत्ता

Posted on July 18, 2019 | views : 428 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ  | असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।  उहाँका अ

Read More

स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

Posted on July 18, 2019 | views : 379 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ  | स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् | लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको र  'आरक्षण बचाउ ' भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

Read More

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

Posted on July 18, 2019 | views : 283 | काठमाडौँ - KTM

साउन २, भद्रपुर । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो

Read More

आज दुबई, कतार, मलेसिया साउदी लगाएत सबै विदेशी मुद्राको भाउ बढ्यो

Posted on July 18, 2019 | views : 839 | काठमाडौँ - KTM

साउन २, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा थियो ।  आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा

Read More

गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

Posted on July 18, 2019 | views : 248 | काठमाडौँ - KTM

साउन २, भद्रपुर । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपाल

Read More

सालीसँग हिमचिम बढेपछि..., आफैले श्रीमती मारेर प्रहरीमा निवेदन

Posted on July 18, 2019 | views : 450 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल

Read More

आमा–छोरी मिलेर होटलमा यौनधन्दा, यसरी खुल्यो पोल

Posted on July 17, 2019 | views : 1732 | काठमाडौँ - KTM

साउन १, वीरगञ्ज । बाराको पथलैयाबाट अघिल्लो बुधबार १७ वर्षीया किशोरी बेपत्ता भइन् । किशोरी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय, सिमराले अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् ।  चिकित्सकहरुको सल्लाह बमोजिम किशोरीलाई अल्पाइन अस्पत

Read More

साढे दुई हजार कर्मचारी कारवाहीका लागि सिफारिस

Posted on July 17, 2019 | views : 382 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिनुभयो ।  केन्द्र

Read More

महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Posted on July 17, 2019 | views : 332 | काठमाडौँ - KTM

साउन १, गौशाला । बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरब

Read More

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न मानवअधिकार आयोगको आग्रह

Posted on July 17, 2019 | views : 242 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ  | राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वित

Read More

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली आजदेखि लागू

Posted on July 17, 2019 | views : 313 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’आजदेखि लागू भएको छ । राजश्व अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालव

Read More

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

Posted on July 17, 2019 | views : 276 | काठमाडौँ - KTM

साउन १, लिमा, (रासस-सिन्ह्वा)  । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् ।  पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परे

Read More

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

Posted on July 17, 2019 | views : 246 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ  | यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रे

Read More

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

Posted on July 17, 2019 | views : 272 | काठमाडौँ - KTM

साउन १,  (रासस/सिन्ह्वा) । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।  मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।  केही दिनय

Read More