समाज | काठमाडौँ - KTM


कुवेतमा पुगेकी नुवाकोटकी अनुद्वारा उद्धारको अपिल

Posted on July 11, 2019 | views : 548 | काठमाडौँ - KTM

सुशील दर्नाल, असार २६, काठमाडौँ । नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् ।

Read More

चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

Posted on July 11, 2019 | views : 671 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ । चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ ।  नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । प

Read More

साझा यातायातको रात्रिकालीन बस सेवा शुरु, कुन - कुन रुटमा चल्छ ?

Posted on July 11, 2019 | views : 723 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे, साउन २६, काठमाडौँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस

Read More

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

Posted on July 11, 2019 | views : 243 | काठमाडौँ - KTM

असार २६, ऐजेन्सी |  पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल

Read More

नवलपरासीबाट विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

Posted on July 11, 2019 | views : 347 | काठमाडौँ - KTM

असार २६, परासी । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो

Read More

मलेसिया र दुबईको पैसाको मुल्य बढ्यो, अरु देशको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on July 11, 2019 | views : 916 | काठमाडौँ - KTM

असार २६, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३

Read More

श्रीमान्सँग मिलेर प्रेमीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

Posted on July 11, 2019 | views : 239 | काठमाडौँ - KTM

असार २६, धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी

Read More

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

Posted on July 11, 2019 | views : 267 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्

Read More

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on July 11, 2019 | views : 340 | काठमाडौँ - KTM

 असार २६, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् । पूर्व

Read More

क्यानडाका लागि उडेका ३ नेपाली चीनबाट फर्किए, नेपालको विमानस्थलमाथि गम्भीर प्रश्न

Posted on July 10, 2019 | views : 2937 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ | क्यानडा जान काठमाडौँबाट उडेका तीन जना नेपाली युवाहरु चीनबाट उड्न पाएनन् । ट्रान्जिट रहेको चीनको गोन्जाओबाट तीनै जनालाई नक्कली भिषाको कारण देखाई अघि बढ्न नदिएको पाइएको छ । तर नक्कली भिषा भन्ने कुरा नेपालको बिमानस्थलले किन पहिचान गर्न सकेन भन्ने कुराको छानवीन हुँदैछ ।  क्यानडा

Read More

यमनमा हिंसा, साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

Posted on July 10, 2019 | views : 259 | काठमाडौँ - KTM

साना, २५ असार (रासस-सिन्ह्वा) ।  विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमन

Read More

न्यून चापीय रेखा नेपाल नजिक देशभर वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 10, 2019 | views : 486 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ  | मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई-तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा

Read More

आज विदेशी मुद्राको सटही दर कति छ ? हेर्नुहोस

Posted on July 10, 2019 | views : 486 | काठमाडौँ - KTM

असार २५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा छ । हिजो खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको थियो ।  आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । हिजो ख

Read More

ओखलढुङ्गामा बस दुर्घटनामा परि तीन जनाको मृत्यु, १७ जना घाइते, घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर

Posted on July 10, 2019 | views : 552 | काठमाडौँ - KTM

असार २५, ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।    बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपा

Read More

जहाँ नेपाली नोट चल्न थाल्यो...

Posted on July 10, 2019 | views : 2683 | काठमाडौँ - KTM

असार २५, बाँके । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन

Read More

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै नेपाल टेलिकम

Posted on July 10, 2019 | views : 437 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ ।  टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका

Read More

अछाममा चिर्पट प्रहार गरी दुई जनाको हत्या

Posted on July 10, 2019 | views : 386 | काठमाडौँ - KTM

असार २५, अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि एक्कासी उठेर आ

Read More

द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता

Posted on July 09, 2019 | views : 434 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ |  सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले आज द्वन्द्वकालमा भागेका पूर्वसैनिक झलकुमार भगत र सिंहबहादुर शाहीलाई कारवाही गर्न मान्यता दिएको फैसला गर

Read More

आमा मार्ने छोरा पक्राउ

Posted on July 09, 2019 | views : 286 | काठमाडौँ - KTM

असार २४, पर्सा । आफ्नै छोराले आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीको धारिलो हतियार प्रहार गरी आज हत्या गरेको हो ।  घरमा रहेको भैँसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैँसी बिक्री गरेको भनेपछि

Read More

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, ग्रहण कुन राशिले हेर्नु हुन्छ ? कुन राशिले हेर्नु हुँदैन ?

Posted on July 09, 2019 | views : 1695 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिन

Read More

डोटीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक काटिँदै

Posted on July 09, 2019 | views : 335 | काठमाडौँ - KTM

 असार २४, डोटी  । जिल्लामा केही समय यतादेखि वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै धमाधम सडक निर्माण भइरहेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन नगरेरै सडक बनाउने होडबाजी नै चलेको छ ।  वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै जिल्लामा धमाध

Read More

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम

Posted on July 09, 2019 | views : 242 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ | खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङ कै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारी मै आगलागी र चट्याङल

Read More

नेविसंघको प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ उपहार

Posted on July 09, 2019 | views : 231 | काठमाडौँ - KTM

असार २४,  काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त  तरकारी’पठाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेताले जानकारी दिएका छन् |  भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी

Read More

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

Posted on July 09, 2019 | views : 218 | काठमाडौँ - KTM

असार २४, पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचार

Read More

नेपाल टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

Posted on July 09, 2019 | views : 237 | काठमाडौँ - KTM

असार २४, नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो ।  वृत्त

Read More

आज दुबई, कतार, साउदी मलेसिया लगाएत विदेशी मुद्राको मुल्य कति छ ? हेर्नुहोस

Posted on July 09, 2019 | views : 519 | काठमाडौँ - KTM

 असार २४, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा थियो ।  आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ ।

Read More

मनसुन सक्रिय भएसंगै देशका केहि स्थानहरुमा भारि बर्षाको सम्भवना

Posted on July 09, 2019 | views : 328 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ  | मंगलबार  दिउसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने मैसम पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाका अनुसार देशका धेरै भू-भागमा वर्षाको सम्भावना र थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहको छ । मंगलबार राति पनि केहि स्थानमा भारि बर्षाको सम्भावना  छ |

Read More

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

Posted on July 09, 2019 | views : 232 | काठमाडौँ - KTM

असार २४, काठमाडौं । महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार

Read More