समाज | काठमाडौँ - KTM


रमेश बाहुन समूहका सुटर पक्राउ

Posted on December 22, 2019 | views : 569 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक जना ‘सुटर पक्राउ परेका छन् | नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बाहुन समूहका ‘सुटर’ दुर्गा राईलाई पक्राउ गरेको हो |  शनिबार उनलाई कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार  विभिन्न व्यवसायीलाई धम्की दिँदै

Read More

खानाका परिकारका स्वाद लिन धुलिखेल जाने कि ?

Posted on December 22, 2019 | views : 785 | काठमाडौँ - KTM

पुस ६, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।   धुलिखेलमा पर्यटक आकर्षण गरी

Read More

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ

Posted on December 22, 2019 | views : 703 | काठमाडौँ - KTM

 पुस ६, लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्

Read More

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

Posted on December 21, 2019 | views : 680 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ (रासस) । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले

Read More

डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाएपछि मृत्यु

Posted on December 21, 2019 | views : 658 | काठमाडौँ - KTM

पुस ५, इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खो

Read More

नेपाल प्रहरीका २४ जना एसपीको सरुवा, को कहाँ ? (सूचि सहित)

Posted on December 20, 2019 | views : 903 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेका छन् | जस अनुसार  जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा र

Read More

लोकसेवा आयोगको खर्चका विषयमा बहस

Posted on December 20, 2019 | views : 681 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ ।सरकारले लोकसेवा आयोगका लागि विनियोजन गरेको रकम प्रचलित कानूनबमोजिम आयोगले खर्च गर्न सक्ने विषयमा बहस शुरु भएको छ ।  ‘लोकसेवा आयोग विधेयक, २०७५ को’ दफा ४७ माथिको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको  बैठकमा  समितिका सदस्यले पक्ष र विपक्षमा  तर्क रा

Read More

प्रचण्डपत्नी सीता उपचारका लागि हरिद्वार

Posted on December 20, 2019 | views : 921 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सिता दाहाललाई उपचारकालागी भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लागिएको छ | छोरी गङगा दाहालले आफ्नो सामाजिक संजाल फेसबुकबाट उक्त जानकारी दिएकी छिन् | सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी

Read More

क्रिसमसका दिन सार्वजनिक विदा दिन माग

Posted on December 20, 2019 | views : 623 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं  | पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय क्रिसमस महासंघले माग गरेको छ | शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले उक्त माग गरेको हो | नेपाल सरकार सँग भएका ६ बुंदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गर्नु पर्ने, ख्रीष्टियन समूदायको महान पर्व क्रिस

Read More

काठमाडौँमा तीन बालकलाई अपहरण गरेर फिरौती माग्ने दुई जना पक्राउ

Posted on December 20, 2019 | views : 645 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं | तीन जना बालकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुइजना पक्राउ परेका छन् | गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक लाई प्रहरीले बुधबार पक्राउ गरेको हो | महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार  २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच

Read More

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान, पश्चिममा हिमपात र बर्षाको सम्भावना

Posted on December 20, 2019 | views : 738 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | पश्चिमी वायु सक्रिय भएसँगै पश्चिमी नेपालको मौसममा बदली  भएको छ | मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ भने  पश्चिमी भुभाग लगायत पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | अघिल्लो साताको वायुले

Read More

पुष १० गते लाग्ने सूर्य ग्रहण बढी असरकारक हुनेछः ज्यो. सुवेदी (भिडियो सहित)

Posted on December 20, 2019 | views : 1025 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार विहान ०८:४२ बजेदेखि ११:३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले

Read More

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

Posted on December 20, 2019 | views : 577 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ |  नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरी

Read More

बाह्र अर्बको राजश्व छलीः आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा

Posted on December 19, 2019 | views : 1174 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना | पुष ३, काठमाडौँ | आर्थिक अपराध नियन्त्रण गरी सुशासन कायम गर्न राजश्व छलीविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुँदै आएको सरकारले दुई वर्षको अन्तरालमा राजश्व छलीमा संलग्न सयौँ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा चलाउन सफल भएको छ ।  व्यवसायीहरुले वस्तु तथा सेवामा नक्कली बिजक बनाउने, झुटा विव

Read More

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

Posted on December 19, 2019 | views : 756 | काठमाडौँ - KTM

पुष ३, काठमाडौँ | सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्

Read More

अष्ट्रेलियामा सङ्कटकालको घोषणा

Posted on December 19, 2019 | views : 1008 | काठमाडौँ - KTM

पुस ३,बुस्टोन, अष्ट्रेलिया (रासस/एएफपी)  अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।   आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र

Read More

काठमाडौंमा ९ जना जुवाडे पक्राउ

Posted on December 19, 2019 | views : 630 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | काठमाडौँमा ९ जना जुवाडे पक्राउ परेका छन् | प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका-९ स्वुचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो | महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले बुधबार ब

Read More

देशभर चिसो बढ्यो

Posted on December 19, 2019 | views : 794 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ ।  बुधबार उपत्यकाको  न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।  तापक्र

Read More

पुस १० गते सूर्यग्रहण लाग्ने, नाङ्गो आँखाले नहेर्न सुझाव

Posted on December 19, 2019 | views : 1438 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | पुष १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ | नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ |  ग्रहण  दुई घन्टा ४९ मिनेट लाग्ने छ | खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्

Read More

भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर लुक्ने सशस्त्र प्रहरीका सई पक्राउ

Posted on December 19, 2019 | views : 691 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | अमेरिका तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशत्र प्रहरीका एकजना  प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् |  तत्कालीन सई उमेश सिलवाल  पक्राउ परेका हुन् | सशस्त्र प्रहरीका अनुसार भीआईपी प्रोटेक्सन तालिमका लागि १० वर्षअघि अमेरिका गएका सिलवाल लुकेर अमेरिकामै बसेका

Read More

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पतालमा

Posted on December 19, 2019 | views : 501 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको  डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लागिएको छ | उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको बिहिबार डायलासिस भइरहेको छ | प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको

Read More

बलात्कारको आरोपमा पक्राउ परेका महराको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुदै

Posted on December 19, 2019 | views : 598 | काठमाडौँ - KTM

पुस ३, काठमाडौं | बलात्कारको आरोपमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महराको निवेदनमा आज सुनुवाई हुने भएको छ | महरा जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका थिए | जिल्ला अदालत काठमाडौँले उनलाई  पुर्पक्षका लागि थुनामा पठाउ आदेश दिएको थियो |  उच्च अदालतका मुख्य न्याया

Read More

नक्कली कागजात बनाएर लाइसेन्सको ट्रायल दिने २ जना पक्राउ

Posted on December 18, 2019 | views : 696 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् | काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्र

Read More

चितवनमा गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

Posted on December 18, 2019 | views : 763 | काठमाडौँ - KTM

पुस २, चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार भालुटा

Read More

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

Posted on December 18, 2019 | views : 1884 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | बुधबार नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ | जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि सामान्य नै रहने छ | देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदली हुने छ भने अन्य भूभागको मौसम सफा रहने छ | त्यस्तै बुधबार र

Read More

‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई

Posted on December 17, 2019 | views : 2431 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)  सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।‘एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत सोे सम्मान प्रदान  गरेको हो ।  एशोसिएशनद्वारा  आज

Read More

सडकमा सुत्यो भन्दैमा हेप्नी...

Posted on December 17, 2019 | views : 1113 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना,  पुस १, काठमाडौँ । काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ

Read More

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ

Posted on December 17, 2019 | views : 745 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन् | गुठि सस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो | जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिए

Read More