समाज | काठमाडौँ - KTM


बुहारीद्वारा सासू मारिइन्

Posted on July 17, 2019 | views : 600 | काठमाडौँ - KTM

साउन १, काभ्रेपलाञ्चोक  । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज

Read More

विपी राजमार्गमा एक व्यक्तिको शव फेला

Posted on July 17, 2019 | views : 812 | काठमाडौँ - KTM

साउन १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले श

Read More

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला कारागार चलान

Posted on July 16, 2019 | views : 556 | काठमाडौँ - KTM

 असार ३१, चिप्लेढुङ्गा । ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीक

Read More

काठमाडौँ महानगरपालिका वडाअध्यक्षको फर्जी हस्ताक्षरको अभियोगमा पक्राउ

Posted on July 16, 2019 | views : 335 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् ।  आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको&n

Read More

अष्ट्रेलियाको अस्पतालका २२ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

Posted on July 16, 2019 | views : 233 | काठमाडौँ - KTM

 असार ३१, (रासस/सिन्ह्वा)  ।  अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका  छन् ।  अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको

Read More

आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

Posted on July 16, 2019 | views : 416 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागमा भन्दा केहि तल अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय  अवस्थामा रहेको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ |    महाशाखाका अनुसार आज देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको छ। पश्च

Read More

आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on July 16, 2019 | views : 473 | काठमाडौँ - KTM

असार ३१, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ ।  कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८४ रुपैयाँ छ । 

Read More

आज खण्डग्रास चन्द्रग्रहण, विभिन्न ८ राशी भएकाहरुले हेर्न नहुने

Posted on July 16, 2019 | views : 2780 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ (रासस) | आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार   खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभय

Read More

बालबालिकाको खानामा चिनीको मात्रा धेरै : डब्लुएचओ

Posted on July 15, 2019 | views : 345 | काठमाडौँ - KTM

 असार ३०, कोपेनहेगेन  (रासस/एएफपी) ।  बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।  खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा

Read More

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई शरण नदिइने : अमेरिका

Posted on July 15, 2019 | views : 441 | काठमाडौँ - KTM

असार ३०, वासिङ्टन (रासस÷एएफपी)  । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ ।  कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्न

Read More

सन्तान आफ्नो हो/होइन शङ्का गर्छन् आमाबाबु

Posted on July 15, 2019 | views : 872 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे, असार ३०, काठमाडौँ  । साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो

Read More

महोत्तरीमा बाढीले बगाएर बेपत्ता भएका बालक र वृद्धको शव फेला

Posted on July 15, 2019 | views : 651 | काठमाडौँ - KTM

असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार

Read More

‘म अघि बढ्छु’ भोलिदेखि

Posted on July 15, 2019 | views : 363 | काठमाडौँ - KTM

असार ३०, विराटनगर । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले युवालाई नैतिकवान बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम भोलि असार ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ ।  दुव्र्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद् व्यवस्थापनमा स्वयंसेवक तयार गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागेको मन्त्रालयद्वार

Read More

ज्येष्ठ नागरिकको स्थानीय तहले जिम्मेवारी लिनुपर्ने

Posted on July 15, 2019 | views : 269 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ | सन्तान भएर पनि पालनपोषण र हेरचाह नगरेका र सन्तान नहुनेको संरक्षणको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’को दफावार छलफलमा समितिका सदस

Read More

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्तामा बस्छ :राष्ट्रपति रौहानी

Posted on July 15, 2019 | views : 289 | काठमाडौँ - KTM

 असार ३० (रासस/ सिन्ह्वा) । इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ ।  उहाँले भन्नुभयो– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न

Read More

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

Posted on July 15, 2019 | views : 367 | काठमाडौँ - KTM

 असार ३०, काठमाडौँ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको

Read More

काठमाडौँ भित्र सार्वजनिक सवारीमा यात्रा गर्दा टिकट अनिवार्य लिनुपर्ने

Posted on July 15, 2019 | views : 495 | काठमाडौँ - KTM

शरद शर्मा | असार ३०, काठमाडौँ  | काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले यात

Read More

आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति छ ? हेर्नुहोस

Posted on July 15, 2019 | views : 599 | काठमाडौँ - KTM

असार ३०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । भने आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ ।&

Read More

आगामी तीन दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

Posted on July 15, 2019 | views : 642 | काठमाडौँ - KTM

असार ३०,काठमाण्डौ । आउँदो २४ घण्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले मौसम पूर्वानुमान महाशाखाले सचेत रहनअनुरोध गरेको छ ।  देशको पहाडी भूभागमा वर्षाका कारण पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको

Read More

अछाममा विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

Posted on July 15, 2019 | views : 268 | काठमाडौँ - KTM

असार ३०, अछाम । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको म

Read More

कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

Posted on July 15, 2019 | views : 529 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 4945 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

नुवाकोटका दुई युवा सहित ३ जना पेस्तोलसहित नयाँ बसपार्कबाट पक्राउ

Posted on July 14, 2019 | views : 858 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बसपार्कमा पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सुराकीको आधारमा सर्च गर्दा प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ परेका

Read More

शौचालयको ग्रील तोडेर ३ थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी निलम्बित

Posted on July 14, 2019 | views : 658 | काठमाडौँ - KTM

असार २९, बाँके | बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्

Read More

पन्ध्र हजार सेना परिचालित

Posted on July 14, 2019 | views : 1287 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ । नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ ।  परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमल

Read More

अमेरिकासँग कुनै तहमा पनि वार्ता प्रयास भएका छैनन् : इरान

Posted on July 14, 2019 | views : 288 | काठमाडौँ - KTM

असार २९, तेहरान, (रासस/ सिन्ह्वा) । इरानी विदेश मन्त्रालयले तेहरान र वासिङ्टनबीच पछिल्लो विवादलाई लिएर वार्ता भएका भन्ने सन्दर्भलाई अस्वीकार गरेको छ ।  मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले भन्नुभयो, “स्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकाका अधिकारीसँग इरान अमेरिका विवादलाई लिएर कुनै पनि त

Read More

बाढी–पहिरोमा परि ६०जनाको मृत्यु, ४८ को सनाखत

Posted on July 14, 2019 | views : 460 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, असार २९ , काठमाडौँ । विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।  विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक

Read More

गौतमबुद्ध विमानस्थलको समयावधि थप

Posted on July 14, 2019 | views : 395 | काठमाडौँ - KTM

 असार २९, काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजना निर्माणको करीब अ

Read More