समाज | काठमाडौँ - KTM


: पाकिस्तानमा सडक दुर्घटनामा परी तेह्र जनाको मृत्यु

Posted on December 13, 2019 | views : 639 | काठमाडौँ - KTM

२७ मङ्सिर (रासस/सिन्ह्वा) : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक  सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ ।  बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सवारी साध

Read More

हिमापातका कारण पहाडी क्षेत्रमा हवाई सेवा अवरुद्ध

Posted on December 13, 2019 | views : 699 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं | हल्का बर्षा र हिमपातका कारण अहिले देशैभरिको मौसम चिसो भएको छ | हिमाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ भने हिम नदिसमेत जमेका छन् | त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा समेत अवरुद्ध भएको छ | नेपाल नेपालगञ्ज हव बनाएर पक्षिमि भागमा उड्ने गरेका हवाई उडान अबरुद्ध भएका हुन

Read More

काठमाडौँको चन्द्रागिरिमा पनि हिमपात, साँझ सम्म बढ्न सक्ने

Posted on December 13, 2019 | views : 2007 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौँ | देशभरी बदली संगै मौसम चिसो भएको छ भने हिमपात पनि भइरहेको छ | त्यस्तै राजधानीको चन्द्रागिरिमा पनि शुक्रबार बिहान हिउँ परेको छ | बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि हिमपात भइरहेको छ | चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार

Read More

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

Posted on December 13, 2019 | views : 647 | काठमाडौँ - KTM

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प

Read More

नवलपरासीमा कारको ठक्करबाट एक युवकको मृत्यु

Posted on December 13, 2019 | views : 2319 | काठमाडौँ - KTM

मङ्सिर २७, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।  काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई

Read More

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो-दिउसो बन्द हुने

Posted on December 13, 2019 | views : 1321 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

Read More

विश्व बैंकको प्रक्षेपणमा सरकारको असन्तुष्टि

Posted on December 13, 2019 | views : 716 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ ।  बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने बताएको छ ।  गत वर्ष विश्

Read More

नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा

Posted on December 13, 2019 | views : 1830 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं । म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।  स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए । ‘कुशादेवीकै ठेके

Read More

काठमाडौंकै सार्वजनिक सम्पत्तिमा कर्के आँखा, उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता

Posted on December 13, 2019 | views : 655 | काठमाडौँ - KTM

मंसिर २७, काठमाडौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले काठमाडौंमा अतिक्रमणमा

Read More

पर्बतमा भिरबाट लडेर एक महिलाको मृत्यु

Posted on December 12, 2019 | views : 1254 | काठमाडौँ - KTM

मङ्सिर २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले  जनाएको छ ।  बुधबार दिउँसो द

Read More

यस्तो छ मौसम पूर्वानुमान,कुन-कुन ठाउँमा हुदैछ हिमपात

Posted on December 12, 2019 | views : 4036 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ | देशभरिको मौसम सामान्य देखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने भएको हो | महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको स

Read More

हरेक संस्कृति सर्वमान्य छन् :मुख्यमन्त्री पौडेल

Posted on December 12, 2019 | views : 682 | काठमाडौँ - KTM

मङ्सिर २६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली

Read More

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

Posted on December 12, 2019 | views : 855 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।  स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरस

Read More

नेता बनाउने रियालिटी सो हुँदै, पूर्व प्रधानमन्त्री र पूर्व-प्रधान न्यायाधिस समेत जज बन्दै

Posted on December 12, 2019 | views : 5603 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | नेपाली टेलिभिजनहरुमा गायन र हास्य रियालिटी सोहरु संचालनमा आई रहेका बेला न्युज २४ टेलिभिजनले भने नेता बनाउने रियालिटि सो 'द लिडर' ल्याउने भएको छ ।  टेलिभिजन पत्रकारिता मार्फत् चर्चामा रहेका रवि लामिछानेले केही समयदेखि केही फरक प्रयास गर्ने भन्दै उद्घोष गर्दै आएको

Read More

कन्चनपुरमा एक युवक नहरमा मृत भेटिए

Posted on December 12, 2019 | views : 1260 | काठमाडौँ - KTM

मङ्सिर २६, भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभ

Read More

‘बिहीबार बिदा छैन’

Posted on December 11, 2019 | views : 1500 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन ।  किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।  धेरै भित्

Read More

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Posted on December 11, 2019 | views : 1535 | काठमाडौँ - KTM

 मङ्सिर २५, काठमाडौँ । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अ

Read More

महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Posted on December 11, 2019 | views : 1304 | काठमाडौँ - KTM

मंसिर २५, सप्तरी | सप्तरीमा एक महिलामाथि जबरजस्तीकरणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  | वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए |  उनका अनुसार

Read More

मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईको मृत्यु, दुई जना घाइते

Posted on December 11, 2019 | views : 952 | काठमाडौँ - KTM

मङ्सिर २५, हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रा

Read More

लोकसेवाद्वारा ७६८ शाखा अधिकृतको विज्ञापन आह्वान, (विज्ञापन सहित)

Posted on December 10, 2019 | views : 4674 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं । लोकसेवा आयोगले खुल्ला तथा समावेशी तर्फ ७ सय ६८ जना कर्मचारीको लागि दरर्खास्त आह्वान गरेको छ।  आयोगले  राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दरर्खास्त आह्वान गरेको हो। तोकिएको न्यूनतम

Read More

बुढीगण्डकी मुआब्जा विवाद : भयो यस्ता चार बुँदे सहमति

Posted on December 10, 2019 | views : 2024 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज  मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि

Read More

काठमाडौँमा माग्न नपाइने,माग्नेलाई दुई महिना कैद र दुई हजार जरिवाना

Posted on December 10, 2019 | views : 933 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | काठमाडौं महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न सार्वजनिक अपिल जारी गरेको छ | कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ | मुलुकी अपराधसंहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्ष

Read More

दोलखाका सीडीओमाथि अख्तियार द्वारा छानबिन सुरु

Posted on December 10, 2019 | views : 1646 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | दोलखाका सीडीओमाथि अख्तियारले छानबिन थालेको छ | अभद्र व्यवहारका अभियुक्तसंग घुस लिएको भिडियो सार्वजनिक भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका थिए | उनले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का

Read More

काठमाडौँमा युवतीले काटिदिइन् आफ्नै प्रेमीको लिङ्ग

Posted on December 10, 2019 | views : 6251 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | काठमाडौँमा एक युवतीले आफ्नै प्रेमीको लिंग काटी दिएकी छिन् | प्रेम सम्बन्ध सफल नहुने देखिए पछि ति युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय  राजिव सुनुवारको लिङ्ग काटीदिएकी हुन् | उनको काठमाडौँको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको बौद्धका डीएसपी रमेशबहादु

Read More

ओरालो लाग्न थाल्यो सुनको मूल्य

Posted on December 10, 2019 | views : 4290 | काठमाडौँ - KTM

 मङ्सिर २४, काठमाडौँ । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आज सुनको मू

Read More

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

Posted on December 10, 2019 | views : 1328 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।  गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमज

Read More

विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै सरकार

Posted on December 10, 2019 | views : 1670 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ ।  आगामी वर्षा यामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युत् चुल्होको अभियान अघि सारेको हो ।  चालु आर्थिक वर्षभित्र थप १ हजा

Read More

फिनल्याण्डकी ३४ बर्षिया मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

Posted on December 09, 2019 | views : 1347 | काठमाडौँ - KTM

मङ्सिर २३, हेल्सीङ्की (रासस/सिन्ह्वा) । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्र

Read More