समाज | काठमाडौँ - KTM


पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

Posted on December 05, 2019 | views : 1136 | काठमाडौँ - KTM

मङ्सिर १९, रामपुर । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।   बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक  रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक  २४

Read More

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Posted on December 05, 2019 | views : 567 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् | उनी  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत थिए | ओलीको स्वास्थ्येबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् |ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो | ओलीको एपेन्डि

Read More

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने, राष्ट्रपतिले भेटिन्

Posted on December 05, 2019 | views : 553 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौँ | प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने भएका छन् | उनलाई डिस्चार्ज गर्नु भन्दा अघि राष्ट्रपति विद्या देवी भण्डारीले भेटेकी छन् | प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए | प्रेस सल्लाहकार थापाका अनुसार

Read More

डोटीमा एक महिलाको आगो लगाएर हत्या

Posted on December 05, 2019 | views : 675 | काठमाडौँ - KTM

मङ्सिर १९, डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो ।  उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालि

Read More

कलंकीदेखि कोटेश्वरसम्म शुक्रबार र शनिबार ४ घण्टा सवारी चलाउन रोक

Posted on December 05, 2019 | views : 2045 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौँ | साग खेलका लागि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको लेनमा साइक्लिङ हुने भएकाले शुक्रबार र शनिबार चार घण्टा सवारी चलाउन रोक लगाइने जनाइएको छ | मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको हो | साग खेलकुदमा यी दुई दिन सो

Read More

सरकारले महिला सिडिओलाई खटायो ६ जिल्लामा,को कहाँ ?

Posted on December 05, 2019 | views : 1549 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौँ | सरकारले महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ६ वटा जिलामा खटाएको छ | रामेछापमा लिलाकुमारी केसी पाण्डे,भक्तपुरमा हुमकला अधिकारी, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो | महिला सिडिओको

Read More

जहाजसँग ठोक्किँदा बँदेल मर्‍यो, यात्रु सकुशल

Posted on December 05, 2019 | views : 1812 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्य

Read More

डीएसपी कुमोद ढुंगेल विरुद्ध पक्राउ पुर्जिजारी

Posted on December 04, 2019 | views : 1539 | काठमाडौँ - KTM

मंसिर १८,काठमाडौँ | आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ | जिल्ला अदालत काठमाडौँले क्राउ पूर्जी जारी गरेको हो |उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बित गरेको थियो | गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प

Read More

मालपोत कार्यालयमा अख्तियारको स्टिङ अप्रेशन, घुससहित २ जना रंगेहात पक्राउ

Posted on December 04, 2019 | views : 1037 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उक्त कार्यालयमा कर्मचारीले घुस माग गरेको भन्ने सेवाग्रहीको सूचनाका आधारमा मंगलबार स्टिङ

Read More

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

Posted on December 04, 2019 | views : 649 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्

Read More

नेपाल वायु सेवा निगमको ग्वाङ्जाओ उडान निश्चित

Posted on December 03, 2019 | views : 898 | काठमाडौँ - KTM

सिबी अधिकारी, मङ्सिर १७, काठमाडौँ । (रासस) छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाङ्जाओ उडान गर्ने न

Read More

मलेसियाको नेपाली दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

Posted on December 03, 2019 | views : 1526 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।  दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारि

Read More

अमेरिकाबाट सस्तोमा सामान पठाई दिन्छु भन्दै अनलाइन मार्फत ठगी गर्ने दुईजना पक्राउ

Posted on December 03, 2019 | views : 880 | काठमाडौँ - KTM

मंसिर १७, काठमाडौँ | अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजना पक्राउ परेका छन् | सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो

Read More

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

Posted on December 03, 2019 | views : 1435 | काठमाडौँ - KTM

मङ्सिर १७, वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।  उहाँलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो । उहाँ हाल ९५ वर्षका हुनुहुन्छ । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था

Read More

जङ्गलमा महिलाको शव फेला

Posted on December 03, 2019 | views : 1135 | काठमाडौँ - KTM

मङ्सिर १७, हेटौँडा । मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९/४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यही मङ्सिर १४ गत

Read More

सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ ?

Posted on December 03, 2019 | views : 909 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी  १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प

Read More

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Posted on December 02, 2019 | views : 1869 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ ।  अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सु

Read More

कृष्णदासलाई चार दिनको म्याद थप

Posted on December 02, 2019 | views : 1013 | काठमाडौँ - KTM

मङ्सिर १६, सुनसरी | जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्

Read More

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

Posted on December 02, 2019 | views : 1578 | काठमाडौँ - KTM

मङ्सिर १६, गाईघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका  प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचार

Read More

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा, अति आवश्यक रुटका लागि भारतले अडान लिँदा समस्या

Posted on December 02, 2019 | views : 1622 | काठमाडौँ - KTM

मंसिर १६, काठमाडौं । भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रुट

Read More

चितवनमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Posted on December 01, 2019 | views : 849 | काठमाडौँ - KTM

मङ्सिर १५, चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।

Read More

कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

Posted on December 01, 2019 | views : 1107 | काठमाडौँ - KTM

 मङ्सिर १५, पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ । उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौड

Read More

बहुविवाह गरे निजामति कर्मचारीको जागिर बर्खास्त हुने

Posted on December 01, 2019 | views : 818 | काठमाडौँ - KTM

मंसिर १५, काठमाडौं | सरकारले बहुविवाह गर्ने निजामति कर्मचारीलाई बर्खास्त गर्ने गरी कानुन बनाउने भएको छ | संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था गर्न प्रतिवेदन बनाएको छ | अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्

Read More

अरुलाई बाल बिबाह गर्न हुँदैन भनेर सिकाउदै हिडेका दुई बालबालिकाबीच मायाँ बसेपछि...

Posted on November 30, 2019 | views : 1151 | काठमाडौँ - KTM

नृपेन्द्रबहादुर मल्ल   |  मङ्सिर १४, मुगु | मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक

Read More

कास्कीमा मतदान शुरु

Posted on November 30, 2019 | views : 1118 | काठमाडौँ - KTM

मङ्सिर १४, पोखरा । कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।  प्रायः सबै मतदान केन्द्रम

Read More

रेलको नक्साङ्कन, स्टेसनहरु रहने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन

Posted on November 30, 2019 | views : 1932 | काठमाडौँ - KTM

मंसिर १४, काठमाडौं । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ । मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–क

Read More

नेपालगञ्ज विमानस्थल: अन्तर्रा्ष्ट्रियस्तरको बनाउन २० वर्षे गुरुयोजना तयार

Posted on November 30, 2019 | views : 1244 | काठमाडौँ - KTM

मंसिर १४, काठमाडौं । नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले ज

Read More

कञ्चनपुरमा हत्या आरोपमा चार जना पक्राउ

Posted on November 29, 2019 | views : 1235 | काठमाडौँ - KTM

मङ्सिर १३, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर

Read More