समाज | काठमाडौँ - KTM


लिबियामा एक नेपाली युवक मारिए

Posted on July 04, 2019 | views : 274 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

Read More

भारत जाँदा छोरा, फर्किदा छोरी, परिवारको उड्यो होसवास

Posted on July 04, 2019 | views : 1829 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ ।  गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभ

Read More

दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

Posted on July 04, 2019 | views : 390 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन

Read More

लिबियामा हवाई आक्रमणमा परी ४० आप्रवासी मारिए

Posted on July 03, 2019 | views : 331 | काठमाडौँ - KTM

असार १८, त्रिपोली । लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।  संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्

Read More

लोकसेवाको परीक्षा सञ्चालन गर्न सर्बोच्चको आदेश, साढे चार लाखले दिए आवेदन

Posted on July 03, 2019 | views : 436 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ |  स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् ।  मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, मह

Read More

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

Posted on July 03, 2019 | views : 335 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो ।  मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्र

Read More

पोखराका पर्यटन व्यवसायी महिला चीनको विकास बुझेर फर्किए

Posted on July 03, 2019 | views : 429 | काठमाडौँ - KTM

 असार १८, चिप्लेढुङ्गा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् ।  महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आद

Read More

आज दुबई, कतार, मलेसिया साउदी लगाएत विदेशी मुद्राको भाउ कति ?

Posted on July 03, 2019 | views : 684 | काठमाडौँ - KTM

 असार १८, काठमाण्डौ। आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिमिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको  थियो ।  कतारी रियाल आज १ को खरिददर ३० रुप

Read More

लागुऔषधसहित दुई पक्राउ

Posted on July 03, 2019 | views : 275 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ ।  प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर

Read More

त्रिविका पदाधिकारीद्वारा ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाएको स्वीकार

Posted on July 03, 2019 | views : 1023 | काठमाडौँ - KTM

असार १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा

Read More

प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल

Posted on July 03, 2019 | views : 989 | काठमाडौँ - KTM

असार १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला

Read More

बझाङमा एक किशोरीको हत्या

Posted on July 02, 2019 | views : 1384 | काठमाडौँ - KTM

असार १७, बझाङ | बझाङको बुङ्ग्गल नगरपालिका वडा न २ स्थित मल्ला बस्तीकि २० बर्षिया ललीता कुमारी धामीको बीभत्स हत्या भएको छ । सोमबार राती ११ बजेतिर घरबाट हिडेकी ललीतालाई एक स्थानीयले भेट्दा ललिता लुकेर भागेकी थिइन् । त्यसपछि उनि एक घरबाट खाना खाएर अर्को घरमा सुत्न जादा बिजगडा लछिबगर सडक खण्डको टाङ्का भ

Read More

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

Posted on July 02, 2019 | views : 469 | काठमाडौँ - KTM

असार १७, मुम्बई, रासस -एएफपी । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताउ

Read More

साउदी विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण, नौ सर्वसाधारण घाइते

Posted on July 02, 2019 | views : 234 | काठमाडौँ - KTM

असार १७, रियाद रासस-सिन्ह्वा । साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलि

Read More

सावधान ! यस्ता रोगका बिरामीहरुले भुलेर पनि नखानुहोस् आँप

Posted on July 02, 2019 | views : 1066 | काठमाडौँ - KTM

एजेन्सी । बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलको रुपमा चिन्छौ हामी आँपलाई | गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ तर मानिसहरुमा केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । आउनुहोस् कुन रोग लाग्दा आँप खान हुँदैन जान्नुहोस्। १. डायबिटीज:- जो व्य

Read More

आजको विदेशी मुद्राको सटही दर कति छ ? हेर्नुहोस

Posted on July 02, 2019 | views : 681 | काठमाडौँ - KTM

असार १७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो ।  आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ ।

Read More

सर्लाहीमा बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

Posted on July 02, 2019 | views : 779 | काठमाडौँ - KTM

असार १७, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । आज बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नंको बस र ना५ख ७७९५ नंको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर

Read More

दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु

Posted on July 02, 2019 | views : 449 | काठमाडौँ - KTM

असार १७, लमही । दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती

Read More

लोकसेवाको परीक्षा नरोकिनेः चार लाख युवाको हक कुण्ठित गर्न नहुने सर्वोच्चको आदेश

Posted on July 02, 2019 | views : 341 | काठमाडौँ - KTM

असार १७, काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले चार लाख आवेदकको हक कुण्ठित गर्न नहुने भन्दै रिट निवेदनलाई अग्राधिकार दिँदै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । अदालतक

Read More

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

Posted on July 02, 2019 | views : 346 | काठमाडौँ - KTM

असार १७, लम्की । कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएक

Read More

ओलीले भने– दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें

Posted on July 02, 2019 | views : 289 | काठमाडौँ - KTM

असार १७, काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउ

Read More

गोर्खा सैनिकद्वारा नेपाल सरकारसँग बेलायती सेनासरह समान सेवा सुविधाको माग

Posted on July 01, 2019 | views : 501 | काठमाडौँ - KTM

 असार १६, ललितपुर । भूतपूर्व ब्रिटिस गोर्खा सेनाले बेलायती सेनासरह बेलायतमा काम गरेबापतको समान सेवा र सुविधाको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् ।  भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । सो समिति

Read More

परपुरुषसंग अनैतिक सम्बन्धको लागि आफ्नै आमा मार्ने छोरी यिनै हुन्

Posted on July 01, 2019 | views : 1176 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | जन्मदिने आमाको लागि यस संसारमा आफ्नो सन्तान भन्दा प्रिय अरु कोहि हुन सक्दैन ! आफ्नो पेट भोको राखेर छोराछोरीको भविष्यको लागि अनेकौ बाधा अड्चन सहेर संसारमा बाच्न सिकाउछिंन | डुब्न लागेको घाम जस्तै बुढेसकालमा सहाराको निम्ति आफ्ना जन्माएका छोराछोरीको सहारा लिन पुग्छन |  तर जन्मा

Read More

भूकम्प पिडित बाट रकम अशुल्ने १९ प्राविधिक कारवाहीमा

Posted on July 01, 2019 | views : 348 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ ।  प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो । भूकम्पपीडितबाट गैरकानूनी रुपमा र

Read More

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

Posted on July 01, 2019 | views : 464 | काठमाडौँ - KTM

असार १६, काठमाडौं । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थ

Read More

अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि नयाँ सुरक्षा नीति ल्याइँदै

Posted on July 01, 2019 | views : 533 | काठमाडौँ - KTM

असार १६, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो ।  ६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए । सरकारको निय

Read More

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट, (को को परे ?)

Posted on June 30, 2019 | views : 555 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टो

Read More

सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु, चार जना घाइते

Posted on June 30, 2019 | views : 366 | काठमाडौँ - KTM

असार १५, सर्लाही। प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्कर

Read More