समाज | काठमाडौँ - KTM


परराष्ट्रमन्त्री चीन प्रस्थान

Posted on June 30, 2019 | views : 303 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो । उहाँले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी ह

Read More

नेपाली काङग्रेसका नेता गणेशमान सिंहको शालिक अनावरण

Posted on June 30, 2019 | views : 372 | काठमाडौँ - KTM

असार १५, बुटवल | नेपाली काङग्रेसका नेता स्व. गणेशमान सिंहको आज बुटवलमा शालिक अनावरण गरिएको छ ।  नेपाली काङग्रेस नगर समिति बुटवलको परिसरमा निर्माण भएको शालिकको उहाँका सुपुत्र तथा नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहल

Read More

‘स्मार्ट’ चालक अनुमतिपत्र पुनः छपाइ हुँदै

Posted on June 30, 2019 | views : 370 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो ।  निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार का

Read More

'धर्तीमाता'लाई ७ दिन थुनामा राख्न अनुमति

Posted on June 30, 2019 | views : 318 | काठमाडौँ - KTM

असार १५, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, क

Read More

यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

Posted on June 30, 2019 | views : 616 | काठमाडौँ - KTM

असार १५, साना, रासस-सिन्ह्वा । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन मार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुबै ड्रोन आक्रमणबाट आभा र जिजान

Read More

आत्मसमीक्षा लागि पत्रकारिताका अध्यापक तथा सम्पादकको जोड

Posted on June 30, 2019 | views : 281 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक तथा पत्रकारिताका अध्यापकले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउन नियमितरुपमा आफ्ना प्रकाशित सामग्रीको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आज आयोजना गरेको ‘नेपाली

Read More

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

Posted on June 30, 2019 | views : 352 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन¬¬–२०७६ शुरु गरिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओल

Read More

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

Posted on June 30, 2019 | views : 562 | काठमाडौँ - KTM

असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग

Read More

सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु

Posted on June 29, 2019 | views : 644 | काठमाडौँ - KTM

असार १४, उर्लाबारी । मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ । निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । म

Read More

असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री

Posted on June 29, 2019 | views : 308 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल

Read More

जापानको ओसाका सम्मेलन : बहस र अपेक्षा २

Posted on June 29, 2019 | views : 364 | काठमाडौँ - KTM

असार १४, ओसाका, जापान । खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले चिनियाँ राष्ट्रपति सीले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुलस्त विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्तरूपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गर्नुभएको थियो । ख

Read More

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

Posted on June 29, 2019 | views : 474 | काठमाडौँ - KTM

असार १४, लम्की । पौडी खेल्ने क्रममा आज डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । आज दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रा

Read More

देशभर मनसुन सक्रिय : सचेत रहन मौसमविद्को आग्रह

Posted on June 29, 2019 | views : 577 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ मनसुन । सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।  आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्

Read More

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on June 29, 2019 | views : 680 | काठमाडौँ - KTM

असार १४, लमही । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना ह

Read More

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ

Posted on June 29, 2019 | views : 285 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गर्नुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गर्नुभएको हो । वृक्षरोपण गर्दै उहाँले यसबाट काठमाडौँ उपत्यकालाई हरा

Read More

लिफ्ट माग्दा ट्रकभित्रै चालक र सहचालकद्वारा बलात्कार

Posted on June 29, 2019 | views : 804 | काठमाडौँ - KTM

 असार १४, काठमाडौं । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका

Read More

महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी, सिसी क्यामराबाटै पहिचान

Posted on June 28, 2019 | views : 638 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, असार १३, काठमाडौँ । रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्कि

Read More

धर्तीमाताको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने एक महिला पक्राउ

Posted on June 28, 2019 | views : 304 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ  । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुव्र्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय

Read More

स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने गरेको

Posted on June 28, 2019 | views : 321 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ ।   बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउ

Read More

काठमाडौँमा सुई आतंक मच्चाउने पक्राउ

Posted on June 28, 2019 | views : 345 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ  |  काठमाडौँको विभिन्न स्थानमा महिला माथि सुइ आक्रमण गरि आतंक मच्चाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ |  महानगरीय प्रहरी परिसर, काठमाडौँले काठमाडौँको स्वयम्भू र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सुई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई बिह

Read More

विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

Posted on June 28, 2019 | views : 335 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | ‘विमानस्थल सङ्कटकालीन’पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले ज

Read More

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्रत्याभूत गर्न नागरिक समाजको माग

Posted on June 28, 2019 | views : 285 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको कार्यान्वयन पक्ष कमजोर बनाईएको नागरिक समाजका संस्थाहरुले बताएका छन् । जुरी–नेपालको आयोजनामा दुई दर्जन बढी नागरिक समाज संस्थाका प्रतिनिधीहरुको छलफलले यस्तो निश्कर्ष निकालेको हो । नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकलाई कार्यान्वयन गर

Read More

विदेशबाट फर्किएर सिरिन्ज आक्रमण: आक्रमणकारी मध्यराति पक्राउ परे, यस्तो छ बयान

Posted on June 28, 2019 | views : 4696 | काठमाडौँ - KTM

असार १३, काठमाडौं | युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ ।  पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर का

Read More

नेकपाका सचेतक चौधरीलाई छोरीसँगै सफलता

Posted on June 27, 2019 | views : 511 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ताकुमारी चौधरीले माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । उहाँ आफ्नो छोरी बिनु चौधरीसँगै एसइई उत्तीर्ण हुनुभएको हो ।  उहाँले कूल प्राप्ताङ्कमा २.६५ स्तरिकृत अङ्क (जिपिए) प्राप्त गर्दै ‘बि’ ल्याउनुभएको हो । उहाँकी छोरी

Read More

अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु

Posted on June 27, 2019 | views : 432 | काठमाडौँ - KTM

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्रि सडकखण्डमा आज अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।  दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पुले साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका– ६ बस्ने ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो । ट्याम्पुको ठक्करबाट गम्

Read More

निगमले जापान, चीन र साउदीमा उडान गर्दै

Posted on June 27, 2019 | views : 485 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका

Read More

अवतरणका क्रममा अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

Posted on June 27, 2019 | views : 555 | काठमाडौँ - KTM

असार १२, मस्को रासस/एएफपी । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिका

Read More

देशभर मनसुन सक्रिय, के भन्छन मौसम विद्

Posted on June 27, 2019 | views : 920 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।  उहाँकाअनुसार यो समयमा वर्षा लगातर नभई

Read More